हिमपातसँगै अत्यधिक चिसो बढेपछि घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा मुगुमा एक घर जलेर नष्ट भएको छ। मुगुमकार्मारोङ गाउँपालिका–३, खरी गाउँका डावा तामाङको घरमा जलेर नष्ट भएको हो।
‘व्यापार सुरु गर्दा ज्यालादारी काम गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन्,’ उनले भनिन्। व्यापार घाटा हुँदा ज्यालादारी काम गर्न बाध्य भएको उनले बताइन्। ‘एक/दुई दिन भए पनि व्यापार राम्रो चल...
सुशासन (सुशासन व्यवस्था तथा सञ्चालन) ऐनमा ‘कार्य सम्पादन गर्ने कार्यालयले आफ्नो काम, कारबाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तोकिएबमोजिम सार्वजनिक सुनुवाइ गराउनु पर्ने’ व्यवस्था छ। सार्वजनिक पर...
कर्तव्य ज्यान मुद्दामा १३ वर्षदेखि फरार रहेका एकजनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ। दैलेखस्थित आठबीस नगरपालिका–१, का ४० वर्षीय बुँदे नेपालीलाई घर वतनमै लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको...
अत्यधिक चिसो बढ्दै गएपछि कर्णालीका हिमाली जिल्लामा रहेका आठवटा प्रहरी चौकी विस्थापित भएका छन्। हिमाली जिल्ला हुम्लाका दुई, डोल्पाका पाँच र मुगुका एउटा प्रहरी चौकी विस्थापित भएका हुन्।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयाग अनुसन्धानको कार्यालय सुर्खेतलगायतका अन्य सार्वजनिक सेवा प्रदायक संस्थालाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ...
कोभिड–१९ (कोरोना भाइरस) का कारण कर्णालीमा थप एकजनाको मृत्यु भएको छ। सुर्खेत गुर्भाकोट नगरपालिका–७, का ७५ वर्षीय वृद्धको प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।
कर्णालीको मुख्यनाका सुब्बाकुनामा शनिबार गाडीभित्र घास राखिएको अवस्थामा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लियो। त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गतको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद...
दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ। महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो।