कोशी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। बिहीबार कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार राति १२ बजेदेखि प्रदेशसभाको चालु छैठौं अधिवेशन अन्त्य गरेको...
लक्ष्मीनारायण मन्दिर, जीयर शैक्षिक संस्था विराटनगरले बिहीबार पत्रकार सम्मेलन गरी चैत २ गते देखि ६ गते सम्म पञ्चकुण्डात्मक पाञ्चान्हिक ब्रह्मयज्ञ आयोजना गर्न लागिएको जानकारी दिएको हो।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पहिचानका नाममा जातीय हिंसा बढाउन खोजेको आरोप लगाएका छन्।
पूर्व अर्थमन्त्री वर्षमान पुनले शेयर बजार अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका छन्। बुधबार विराटनगरमा पार्टी निकट मजदुरहरूसँगको अन्तर्क्रियामा पुनले यस्तो बताएका हुन्।
पार्टीले मजदुरहरूलाई तल्लो स्तरको व्यवहार गर्ने, पार्टीका कुनै पनि समितिहरूमा सम्मानजनक सहभागिता नगराउने तर, मजदुरका नाममा राजनीति मात्रै गर्ने गरेको उनीहरूको गुनासो छ ।