विनोद सुवेदी विनोद सुवेदी
‘संक्रमणकालिन न्याय टुंगोमा पुर्‍याउन राजनीतिक सहमति आवश्यक’
राजनीति
Clock २३ चैत्र २०८१ | २ मिनेट पाठ
‘संक्रमणकालिन न्याय टुंगोमा पुर्‍याउन राजनीतिक सहमति आवश्यक’
दलीय सहमतिका आधारमा संक्रमणकालिन न्याय टुंगोमा पुर्‍याउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
Whatsapp
कोजाग्रत पूर्णिमामा कोशी प्रदेशमा सार्वजनिक बिदा
समाज
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
कोजाग्रत पूर्णिमामा कोशी प्रदेशमा सार्वजनिक बिदा
कोशी प्रदेश सरकारले कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा दिने भएको छ।
Whatsapp
ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल
राजनीति
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश सामन्तवादी युगमा जान नसक्ने बताएका छन्।
Whatsapp
लगानी सम्मेलनबारे पूर्व मुख्यमन्त्रीहरूसँग छलफल
अर्थ
Clock १८ चैत्र २०८१ | २ मिनेट पाठ
लगानी सम्मेलनबारे पूर्व मुख्यमन्त्रीहरूसँग छलफल
आगामी वैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने लगानी सम्मेलनबारे कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।
Whatsapp
वार्षिक २५ सय स्वास्थ्यकर्मी भर्ना गर्ने तयारी
स्वास्थ्य
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
वार्षिक २५ सय स्वास्थ्यकर्मी भर्ना गर्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको विकास र अस्पतालहरूको सेवा प्रवाहमा सुधार गर्न वार्षिक २ हजार ५ सय जनशक्ति थप गर्ने तयारी गरिएको बताएका छन्।
Whatsapp
विराटनगरमा एमालेको जागरण सभा
राजनीति
Clock १७ चैत्र २०८१ | १ मिनेट पाठ
विराटनगरमा एमालेको जागरण सभा
बरालले भने, ‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा बिरोध, समर्थन, विचार निर्माण गर्न पाइने भए पनि अराजक गतिविधि दण्डनीय हुन्छ ।’
Whatsapp
पत्रकार सुरेश रजकको हत्या : विरोधमा मोरङ शाखाको र्‍याली
समाज
Clock १५ चैत्र २०८१ | १ मिनेट पाठ
पत्रकार सुरेश रजकको हत्या : विरोधमा मोरङ शाखाको र्‍याली
शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा मोरङका पत्रकारले प्रदर्शन गरेका हुन्। 
Whatsapp
मोरङका उद्योगी भन्छन्- उद्योग क्षेत्र कुलमानकै कार्यकालमा पनि लोडसेडिङमुक्त भएको थिएन
अर्थ
Clock १२ चैत्र २०८१ | ३ मिनेट पाठ
मोरङका उद्योगी भन्छन्- उद्योग क्षेत्र कुलमानकै कार्यकालमा पनि लोडसेडिङमुक्त भएको...
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कुलमान घिसिङले सस्तो लोकप्रियताका लागि लोडसेडिङ मुक्त पारेको हल्ला चलाएको बताएका छन्।
Whatsapp
देशको चुनौती कांग्रेसले समाधान गर्छ : नेता केसी
राजनीति
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
देशको चुनौती कांग्रेसले समाधान गर्छ : नेता केसी
केसीले विगतमा पनि धेरै चुनौती आएको र ती सबै कांग्रेसको नेतृत्वमा समाधान भएको स्मरण गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस