एमाले मोरङ अधिवेशन : अजम्बर राईको अग्रता कायमै
२३ फागुन २०८१
•
१ मिनेट पाठ
एमाले मोरङ अधिवेशन : अजम्बर राईको अग्रता कायमै
नेकपा एमाले मोरङको १० औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा इतर पक्ष तर्फका अध्यक्षका उम्मेदवार अजम्बर राईले अग्रता कायम गरेका छन् ।  




६ सय ८० मत गन्दा राईले ३ सय ३२ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका राजकुमार ओझाले ३ सय २१  मत प्राप्त गरेका छन्  ।  

यस्तै उपाध्यक्षमा पनि इतर पक्षका सागर थापाले ३ सय २०  मत पाएका छन् भने संस्थापन पक्षकी शान्ति लिम्बुले ३ सय ५  मत प्राप्त गरेकी छिन् । सचिवमा  इतर पक्षका सोमराज थापाले ३ सय ४७  मत प्राप्त गर्दा संस्थापन पक्षका रविन थापाले २ सय ८६  मत प्राप्त गरेका छन् ।  

उप–सचिवमा सन्तोष वान्तावाले ३ सय ७० मत प्राप्त गर्दा इजालाल राजवंशीले २ सय ४६ मत प्राप्त गरेका छन् । यस्तै उपसचिवमा इतर पक्षकी उषा झाले ३ सय ८ मत प्राप्त गर्दा संस्थापन पक्षकी शिल्पा निराला कार्कीले ३ सय २३  मत प्राप्त गरेकी छिन् । 

सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी चयन थालिएको थियो । जसमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकटका अजम्बर राई र प्रधानमन्त्री केपी शर्मा ओली निकटका राजकुमार ओझाको नेतृत्वमा प्यानलै बनाएर उम्मेदवारहरू  प्रतिश्पर्धामा उत्रिएका थिए । 

मतदानमा ८ सय ८८ मत खसेको छ । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित रहेका थिए । एमाले मोरङको नयाँ जिल्ला कमिटी ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ । तीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अर्को समाचार
एमाले मोरङ अधिवेशन: एक सय ८८ मत गन्दा इतर पक्षका अजम्बर राईको अग्रता
२२ फागुन २०८१
•
१ मिनेट पाठ
एमाले मोरङ अधिवेशन: एक सय ८८ मत गन्दा इतर पक्षका अजम्बर राईको अग्रता
नेकपा एमाले मोरङको १० औं अधिवेशन अन्तर्गत हिजो भएको  निर्वाचनको मत गणना सुरू भएको छ । विराटनगरको पाञ्चाली  स्थित पार्टी कार्यालयमा भइरहेको मतगणनामा इतर पक्षका अध्यक्ष उम्मेदवार  अजम्बर राईले सुरूवादी अग्रता कायम गरेका छन्।




राईले ९८ मत प्राप्त गर्दा संस्थापन पक्षका राजकुमार ओझाले ८४ मत प्राप्त गरेका छन्  । यस्तै उपाध्यक्षमा पनि इतर पक्षका सागर थापाले ९८ मत पाएका छन् भने संस्थापन पक्षकी शान्ति लिम्बुले ७७ मत प्राप्त गरेकी छिन् । यस्तै सचिवमा  इतर पक्षका सोमराज थापाले ९६ मत प्राप्त गर्दा संस्थापन पक्षका रविन थापाले ७८ मत प्राप्त गरेका छन् । उप–सचिवमा सन्तोष वान्तावाले १०५ मत प्राप्त गर्दा इजालाल राजवंशीले ६८ मत प्राप्त गरेका छन् ।

यस्तै उपसचिवमा इतर पक्षकी उषा झाले ९३ मत प्राप्त गर्दा संस्थापन पक्षकी शिल्पा निराला कार्कीले ८२ मत प्राप्त गरेकी छिन् । सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी चयन थालिएको थियो । जसमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकटका अजम्बर राई र प्रधानमन्त्री केपी शर्मा ओली निकटका राजकुमार लिम्बुको नेतृत्वमा प्यानलै बनाएर उम्मेदवारहरू  प्रतिस्पर्धामा उत्रिएका थिए । 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस