जुम्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयका भवन तथा पूर्वाधार अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले सहजरुपमा सेवा पाउन नसकेकाे गुनासाे गरेका छन्।
अत्यन्त दुर्गम स्थानका रूपमा चिनिने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै, यहाँका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेव...
जुम्लाको पातारासी गाउँपालिका–५ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालय समयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सहमतिमा लागू गरिएको...
कर्णाली प्रदेशको जुम्ला जिल्ला औपचारिक रुपमा ‘साक्षर जिल्ला’ घोषणा भएको छ। बुधबार आयोजित समारोहमा कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले जिल्लालाई साक्षर घोषणा गरेका हुन्।
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।