गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
‘योजना किनबेचको वस्तु होइन, यो सेवाग्राहीको अधिकार हो,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले भने,‘योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्...
वर्षेनी रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन जुटेको स्थानीय बताउँछन्। पछिल्लो समय जुम्ला रातो हाब्रे (रेडपाण्डा) को अध्ययनस्थल बन्दै गएको छ।
तिला गाउँपालिकामा १ देखि ९ सम्मका वडाहरू छन्। शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार कुल जनसंख्या १४,५३९ रहेकोमा १५ देखि ६० वर्ष उमेर समूहका ८ सय ६७ जना निरक्षर भएकोमा ८ सय २७ जना साक्षर बनाइएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुनः अनिश्चितकालीन तालाबन्दी गरिएको छ। ५८ जना शिक्षक तथा कर्मचारीले बढुवाको माग गर्दै शनिबारदेखि प्रतिष्ठान प्रशासनमा तालाबन्दी गरेका हुन्।
सामाजिक कार्यहरूको क्षेत्रमा विभिन्न सेवा कार्यक्रमहरू सञ्चालन गरिने छन्, जसमा अल्पकालिक आश्रय सेवा केन्द्र, ज्येष्ठ नागरिक संघको व्यवस्थापन, लागुऔषध दुर्व्यसन रोकथामका लागि सचेतनामूलक कार्यक्रम, बालब...