रेडपाण्डा पढ्दै जुम्लाका नानीबाबुहरु
१५ मंसिर २०८१
•
४ मिनेट पाठ
रेडपाण्डा पढ्दै  जुम्लाका नानीबाबुहरु
दुर्लभ जंगली जनावर रेड पाण्डा (हाब्रे) पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी ज्ञान हाँसिल गर्दै छन्। 




संकटापन्न बन्यजन्तुको रुपमा देखिएको रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने हेतुले रेडपाण्डाका गतिविधिका बारेमा  विद्यार्थीहरुलाई सचेत गराइँदै छ। 

रेडपाण्डाको बास स्थान जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो।रेडपण्डा पाइने जुम्लाको पातारासी र सिंजा विद्यालयका विद्यार्थीहरु संरक्षण शिक्षा हासिल गरीरहेका हुन्। पातारासी-७ मा रहेको महारुद्र आधारभूत विद्यालय पटमारा र सिंजा-२ चुलेलगाँउमा अवस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरु अध्ययनरत छन्।

दुईवटा विद्यालयका कुल ४६ जना नानीबाबुहरु रेड पाण्डा पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी ज्ञान हाँसिल गरिरहेका छन्।महारुद्र आधारभूत विद्यालय पटमाराका १६ जना विद्यार्थी छन्।भने श्री माध्यमिक विद्यालय चुलेल गाउँका ३० जना विद्यार्थी छन्।

समुदायमा आधारित रेडपाण्डा संरक्षणमा दुई  विद्यालयका विद्यार्थीहरुले रेडपाण्डाबारे शिक्षा, सचेतना र क्रियाकलापमा सहभागी छन्। रेडपाण्डा पाइने क्षेत्रका विद्यालयमा यस्तो शिक्षाको प्रबन्ध गरिएको हो।सिंजामा दुई वर्षदेखि निरन्तर पढाइ भइरहेको छ।पातारासीमा एक वर्ष देखि सुरु गरिएको हो। 

विभिन्न विद्यालयमा रेडपाण्डाको कोर्स तयार गरी पठनपाठन हुन्छ।  विषयगत शिक्षकहरुलाई तामिल दिइने गरेको छ।विद्यालयलाई  रेडपाण्डा नेटवर्क काठमाडौको साझेदारीमा हातेमालो नेपाल जुम्लाले आर्थिक सहयोगमा गरेको छ।

वातारण र संरक्षण शिक्षा विषय अध्यापन गराउने शिक्षकको व्यवस्था गरिएको छ।मासिक चार हजार ५ सय रुपैयाँ तलब स्वरूप पाउँछन्।पश्चिम् नेपालमा समुदायमा आधारित रेड्पाण्डा (हाब्रे) परियोजना कार्यक्रम अन्तर्गत दुई गाउँपालिकाका विद्यालयमा विद्यार्थीहरुलाई सेचत गराइएको हो।‘रेडपाण्डा संरक्षणका लागि जैविक विविधताको संरक्षण, वन प्रतिको स्थानिय निर्भरता कम गर्नु, वन जोगाउने, चोरी निकासि रोक्ने जस्ता काम गर्नु आवश्यक देखिएको बताउँछिन्, महारुद्र आधारभूत विद्यालय पटमाराकी छात्रा सोनुका थापा।

यता,कर्णाली विकास ’हातेमालो सेवा समाज जुम्लाका निर्देशक टेकबहादुर रावत भन्छन् ‘शिक्षकमार्फत विद्यार्थी र विद्यार्थीमार्फत अभिभावकामा सचेतना पुर्‍याउने योजना छ।  विद्यालयमा कोर्स निर्माण गरी कक्षा लिईन थालिएको छ। कक्षा (६ मा चुलेल गाउँमा एक सय र पटमारा ७५ पूर्णाङ्कको रुपमा स्थानीय पाठ्यक्रम बनाइ रेडपाण्डा पठनपाठन गराइँदैछ।

निर्देशक रावतका अनुसार रेड पाण्डा नेटवर्क र साझेदार सस्थाहरुसँगको सहकार्यमा निमार्ण गरिको पाठ्यक्रम तयार पारिएको छ।आगामी दिनमा जुम्लाको तातोपानी गाउँपालिकाका विद्यालयमा पुर्‍याउने योजना छ। 

चुलेलगाँउ विद्यालय कमल आचार्य र पटमारामा श्यामबहादुर थापाले अध्यापन गराइएका छन्।संरक्षणका क्रियाकलाप, पठनपाठन सञ्चालनका लागि हातेमालो जुम्लाले केही वर्षका लागि विद्यालयलाई आर्थिक सहयोग गर्ने बताए।तल्लो तहबाटै सरक्षणा शिक्षा प्रभावकारी गर्ने भन्दै विद्यालयमा संरक्षणका क्रियाकलाप सञ्चालन हुन्छन्। 

रेडपाण्डा दिवसमा अतिरिक्ति क्रियाकलाप सञ्चालन हुने गरेको महारुद्र आधारभूत विद्यालयका आरएन थापाले बताए।विद्यालयमा रेडपाण्डाको विषयमा नियमित भित्ते लेखन लेख्ने, सूचना प्रकाशन गर्ने तथा विद्यालयको अतिरिक्त क्रियाकलपमा रेडपाण्डाको महत्व झल्कने खालका क्रियाकलाप हुन्छन्।

उनले भने,घरपरिवारसम्म सचेतना बढाउनका लागि यसले टेवा पुग्ने शिक्षक कमल आचार्य बताउँछन्।विद्यार्थीहरुले वन, वातारण र संरक्षणका विषयलाई रमाइलो मान्ने गरेको उनी बताउँछन्।कक्षाकोठा मात्र बसेर किताबमा लेखिएका जैविक विविधताका विषयमा पढ्दै आएका विद्यार्थी प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर गतिविधिका बारेमा अवलोकन गर्न पाउँदा सिकाइमा थप मद्दत पुगेको आचार्यले बताए।

विद्यालयका शिक्षकहरुलाई रेडपाण्डाको महत्व, पहिचान, वासस्थान लगायतका सिप तथा जैविक विविधता बारे सचेतनाका लागि आधाभुत सिप दिलाएर प्रशिक्षकको रुपमा अघि सारिएको छ।

विद्यार्थी आफै सचेत हुन्छन, घरघरमा पुर्‍याउछन भन्ने योजना हो ।’ गाँउमा रेडपाण्डाको वारे चर्चा तथा संरक्षणको काम चलिरहेकाले शिक्षक, विद्यार्थी र समुदाय स्तरमा रुचिपुर्ण रुपले लिइएको पाईन्छ।उच्च हिमाली क्षेत्रमा पाईने संकटापुर्ण वन्य जन्तुको रुपमा रेडपाण्डा रहेको छ । लाजालु जातको पाण्डा थोरै संख्यामा छ । 

यसको संरक्षणका लागि समुदायमा आधारीत कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।‘ रेडपाण्डा हाम्रो वनजंगलमा पहिले प्रशस्त पाइन्थ्यो, तर अहिले देखिन छाड्यो’, चुलेलगाउँ विद्यालयका प्रधानाध्यापक जयलाल खत्रिले भने,

अर्को समाचार
खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला
०७ वैशाख २०८२
•
१ मिनेट पाठ
खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला
केपिलासगढीमा भेटिएको रेडपाण्डा । तस्बिर: महेश्वर
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उच्च भेगमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा खोटाङको अर्को ठाउँमा पनि फेला परेको छ । जिल्लाको उत्तर पहाडी भेगको केपिलासगढी गाउँपालिका १ फेदीस्थित चिलिम–लाहुरे सामुदायिक वनमा रेडपाण्डा फेला परेको हो ।




केही समयअघि रेडपाण्डाजस्तो जनावरको पाइला स्थानीयले भेटेपछि हो होइन भन्ने यकिन गर्न रेडपाण्डाको खोजी भइरहेको थियो । चिसो ठाउँ र बाँसका बुट्यानक्षेत्र जङ्गलमा रेडपाण्डा रहेको पुष्टि भएको हो । विश्वकै दुर्लभ र लोपोन्मुख वन्यजन्तुमा सूचिकृत रेडपाण्डा यसअघि दिक्तेल रुपाकोट मझुवागढी १० को पाथेकामा फेला परेको थियो ।

१० नं. वडा पाथेकास्थित मेरुङ सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा रेडपान्डा फेला परेपछि नगरपालिकाले संरक्षणका लागि काम थालेको छ। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस