गोल्डेन बुढा गोल्डेन बुढा
१२ विद्यार्थीका दुई शिक्षक, प्रअ भन्छन्: विद्यालयमा चरम दलीय राजनीति भयो
शिक्षा
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
१२ विद्यार्थीका दुई शिक्षक, प्रअ भन्छन्: विद्यालयमा चरम दलीय राजनीति भयो
‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।
Whatsapp
दूध बेचेरै वार्षिक सात लाख आम्दानी गर्छन् गाेपाल
अर्थ
Clock ०२ पौष २०८१ | ३ मिनेट पाठ
दूध बेचेरै वार्षिक सात लाख आम्दानी गर्छन् गाेपाल
बिहानकाे मिरमिरे उज्यालो नहुँदै निन्द्रा खुल्छ। अनि सूर्य नउदाउँदै भैँसीको दूध बेच्न बिहान ५ बजे जुम्लाको सदरमुकाम खलंगा पुग्छन्।
Whatsapp
सखीकाे 'अचार' जुम्लादेखि राजधानीसम्म
समाज
Clock ०२ पौष २०८१ | ३ मिनेट पाठ
सखीकाे 'अचार' जुम्लादेखि राजधानीसम्म
'व्यवसायमा लागेपछि धैर्य हुन जरुरी छ र आत्मविश्वासले सकारात्मक दृष्टिकोण दिन्छ। यिनै कुरालाई सिद्धान्त मान्ने हो भने सफलता अवश्य मिल्छ। अहिलेका युवालाई त धेरै अवसर छ नि,' उनी भन्छिन्।
Whatsapp
वर्षदिनमा पनि बनेन भूकम्पले भत्काएको भवन, खुला चौरमा कठ्यांग्रिँदै पढ्छन् विद्यार्थी
राजनीति
Clock ३० मंसिर २०८१ | २ मिनेट पाठ
वर्षदिनमा पनि बनेन भूकम्पले भत्काएको भवन, खुला चौरमा कठ्यांग्रिँदै पढ्छन् विद्या...
जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्रामा रहेको दुर्गा माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि पुनर्निर्माण नहुँदा विद्यार्थीहरू खुल्ला चौरमै पढ्न बाध्य भएका छन्।
Whatsapp
पाँच हजार ऋणबाट सुरु गरेको खाजा पसलबाट १२ लाख कमाउँदै मिना
अर्थ
Clock ३० मंसिर २०८१ | २ मिनेट पाठ
पाँच हजार ऋणबाट सुरु गरेको खाजा पसलबाट १२ लाख कमाउँदै मिना
बढ्दो निराशाबीच जुम्लामा यी दुई महिलाहरूको आफ्नो क्षमता र मेहनतको बलमा आर्थिक स्वतन्त्रता प्राप्त गरिरहेका छन्। यी महिलाहरूको सफलताले अरुलाई पनि प्रेरणा दिइरहेको छ।
Whatsapp
गोपालको उद्यम यात्रा : शिक्षकको जागिर छाडेर कृषिकर्ममा रमाउँदै  
अर्थ
Clock २५ मंसिर २०८१ | २ मिनेट पाठ
गोपालको उद्यम यात्रा : शिक्षकको जागिर छाडेर कृषिकर्ममा रमाउँदै  
उनले स्याउ, स्ट्रबेरी, काफल, ओखर र स्थानीय बाख्रापालन गर्दै आएका छन्।
Whatsapp
स्याउ स्वावलम्बी अर्थात् जुम्ली महिला
समाज
Clock २४ मंसिर २०८१ | ३ मिनेट पाठ
स्याउ स्वावलम्बी अर्थात् जुम्ली महिला
जुम्लालाई स्याउको उर्वर भूमि मानिन्छ। जुम्लामा हरेक वर्ष स्याउबाट किसानले मुनाफा गरिरहेका छन्।
Whatsapp
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: कर्णालीका लागि वरदान 
स्वास्थ्य
Clock २१ मंसिर २०८१ | ४ मिनेट पाठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: कर्णालीका लागि वरदान 
‘हामीजस्तो दुर्गमका बासिन्दाका लागि यो वरदान नै हो,’ चन्दननाथ नगरपालिका–२ का धनराज भण्डारी भन्छन्, ‘राज्यले हेपेको कर्णालीका बासिन्दा बिरामी पर्दा ज्युँदै मर्नुपर्थ्यो । अहिले दिनहुँ दर्जनौँ मान्छेले...
Whatsapp
जुम्ला प्रतिष्ठानमा ताला, दुई हप्तादेखि पठनपाठन प्रभावित
स्वास्थ्य
Clock १९ मंसिर २०८१ | २ मिनेट पाठ
जुम्ला प्रतिष्ठानमा ताला, दुई हप्तादेखि पठनपाठन प्रभावित
शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस