चिसो बढ्दै गएपछि अहिले जुम्लाको दैनिकी मुस्किल बन्दै गएको छ। मंसिर दोस्रो सातादेखि नै तापक्रम माइनसमा झर्न थालेपछि जुम्लाबासीको जनजीवन कष्टकर बन्दै गएको हाे।
जुम्लाको सिंजा गाउँपालिका-६ का महिलालाई यतिबेला गाउँमै आलु बिक्री गर्न भ्याइ नभ्याइ छ। समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु बिक्री गर्ने काममा महिलाहरू व्यस्त छन्।
किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षकलाई योग्य बनाउन पहिलोपटक स्थानीय सरकारले नयाँ नीति अघि सारेको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पहिलोपटक गाउँपालिका क्षेत्रका शिक्षकलाई प्रविधिमैत्री ब...
विश्व किर्तिमानी धावक हरिबहादुर राेकायाले कर्णाली खेलकुद क्लबलाई नि:शुल्क जग्गा दान गरेका छन्। उनले जुम्लाको चन्दननाथ नगरपालिका-५ को वडा कार्यालय राजासिम आसपास नजिकै रहेको १ सय ३० वर्गमिटर जग्गा क्लबक...
जुम्लामा युवायुवतीहरूले नमुना गाउँसभा चलाएका छन्। उनीहरूले गाउँसभा मार्फत स्थानीय सरकारको काम कर्तव्य, स्थानीय सरकार संचालन ऐन, युवायुवतीहरूले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, सं...