गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा लागुऔषध प्रयोग बढ्दो
समाज
Clock १५ पौष २०८१ | ४ मिनेट पाठ
जुम्लामा लागुऔषध प्रयोग बढ्दो
जुम्लामा लागुऔषध प्रयोग बिक्रेता चिन्ताजनक रूपले बढ्दै गएको छ। केही वर्षयता सडक सञ्जाल जोडिएसँगै लागुऔषध सहजै जुम्ला भित्रिने गरेको छ
Whatsapp
दियालो सहकारीका बचतकर्ता आन्दोलित
समाज
Clock १४ पौष २०८१ | २ मिनेट पाठ
दियालो सहकारीका बचतकर्ता आन्दोलित
जुम्लामा दियालो बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन।
Whatsapp
अरुणाचलमा अलपत्र १३ मजदुरको उद्धार
समाज
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
अरुणाचलमा अलपत्र १३ मजदुरको उद्धार
जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँका १३ जनाको शनिबार उद्धार गरिएको हो।
Whatsapp
कर्णालीमा धान उत्पादन घट्दै
अर्थ
Clock १३ पौष २०८१ | ४ मिनेट पाठ
कर्णालीमा धान उत्पादन घट्दै
जुम्लाको चन्दननाथ नगरपालिका-९ का खड्क बुढा धान उत्पादन गर्ने किसान हुन्। उनले तीन वर्षअघिसम्म ३० बोरा बढी धान उत्पादन गर्थे। अहिले घटेर १५ बोरा मात्र धान हुने गरेको बताउँछन्।
Whatsapp
लोकप्रिय मानिएको 'बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको' तीन वर्षदेखि अलपत्र
समाज
Clock १३ पौष २०८१ | २ मिनेट पाठ
लोकप्रिय मानिएको 'बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको' तीन वर्षदेखि अलपत्र
‘छोरीको भविष्यका लागि हो, प्रदेश सरकारले वर्षैपिच्छे पैसा जम्मा गरिदिन्छ भन्थे,’ उनले भनिन्, ‘आसैआसमा ३ वर्ष बित्यो, अहिले त पैसै जम्मा हुँदैन।’
Whatsapp
जुम्लामा एक जना मृत फेला
समाज
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
जुम्लामा एक जना मृत फेला
जुम्लाको तातोपानी गाउँपालिका–६ निवासी ३६ वर्षीय यकराज गौतम मृत अवस्थामा फेला परेका छन्। तातोपानी–२ बाबिरा नजिकै सडकबाट करिब ३० मिटर तल उनको शव भेटिएको हो।
Whatsapp
विद्यालयमै चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि अभिभावक खुसी
स्वास्थ्य
Clock ११ पौष २०८१ | २ मिनेट पाठ
विद्यालयमै चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि अभिभावक खुस...
जुम्लाको तातोपानी गाउँपालिका-५ मा अवस्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ। विद्यालयमा अध्ययनरत १ सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको हो।
Whatsapp
साग र धनियाँ बेचेर बालबालिकाको स्कुल फि!
अर्थ
Clock ११ पौष २०८१ | ३ मिनेट पाठ
साग र धनियाँ बेचेर बालबालिकाको स्कुल फि!
जुम्लाको चन्दननाथ नगरपालिका-९ बयालकाटिया गाउँकी तारा गिरी घरको काम सकेर आफ्नो बारीमा मेहेनत गर्छिन्। साझँपख हरियो साग र धनियाँ टिपेर मुठा बनाउने उनको दैनिकी छ। उनले प्रत्येक दिन ६० मुठा साग र ५० मुठा...
Whatsapp
जुम्लामा तापक्रम माइनस ३ डिग्री
समाज
Clock १० पौष २०८१ | ३ मिनेट पाठ
जुम्लामा तापक्रम माइनस ३ डिग्री
जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार जुम्लाको तापक्रम माइनस ३ डिग्रीमा ओर्लिएको छ। केही दिनयता जुम्लामा चोकचोकमा आगो बालेर ताप्नेहरू बाक्लै देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस