२०७९ साल असारमा जिल्ला समन्वय समिति जुम्लाको पाँचौँ जिल्ला सभाले जथाभावी भइरहेको ढुङ्गा, गिट्टी र बालुवा उत्खनन नियन्त्रण गर्न तत्काल अनुगमन गर्ने निर्णय गरेको थियो।
चन्दननाथ नगरपालिका–१ दासाँघुमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न सरकारी निकायको सहभागिता रहेको थियो।
जुम्लाको पातारासी–४ मा रहेको ऋमोक्ष मावि डिल्लीचौरमा विद्यार्थी बिहीबारदेखि बिरामी हुन थालेसगैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यालय पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको छ।
जुम्लाको समुद्री सतहदेखि करिब दुई हजार ८ सय ५० मिटर उचाइमा फैलिएको छुमचौर जिउलो यतिबेला फेरि हरियो बन्न खोज्दैछ। हिलोमा खुट्टा गाडेर किसानहरू मार्सी धान रोपिरहेका छन्।
सञ्जालले विज्ञप्ति जारी गर्दै विभिन्न सरकारी निकायसँग २४ घण्टासम्म निरन्तर समन्वय र संवाद गर्दा पनि कुनै ठोस निर्णय तथा सम्बोधन नभएकाले बाध्य भएर बन्द आह्वान गरेको बताएको छ।