गोल्डेन बुढा गोल्डेन बुढा
भोक र अभावबीच जुम्ला पुगिन् मुगुकी सरस्वती
समाज
Clock २१ जेष्ठ २०८३ | २ मिनेट पाठ
भोक र अभावबीच जुम्ला पुगिन् मुगुकी सरस्वती
आर्थिक अभावले घरको ढोका मात्र होइन, भविष्यका सपना पनि बन्द भएपछि सरस्वती दुई महिनाअघि आफ्नै गाउँ छोडेर जुम्ला आइपुगेकी हुन्।
Whatsapp
जुम्लामा विषादी प्रयोगमुक्त सप्ताह अभियान
समाज
Clock २१ जेष्ठ २०८३ | ३ मिनेट पाठ
जुम्लामा विषादी प्रयोगमुक्त सप्ताह अभियान
यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्।
Whatsapp
अनुपम अभियान : महिलालाई निर्णय तहसम्म पुर्‍याउन माग
समाज
Clock १९ जेष्ठ २०८३ | ५ मिनेट पाठ
अनुपम अभियान : महिलालाई निर्णय तहसम्म पुर्‍याउन माग
वक्ताहरूले महिलामाथि हुने विभेद, बहिष्करण र अवसरको असमान पहुँच केवल कानुनी व्यवस्थाले अन्त्य नहुने बताए।
Whatsapp
बालविवाहविरुद्ध जुम्लाको अभियान : २३ वडा बालविवाहमुक्त
समाज
Clock १८ जेष्ठ २०८३ | ४ मिनेट पाठ
बालविवाहविरुद्ध जुम्लाको अभियान : २३ वडा बालविवाहमुक्त
२२ वर्षको उमेरमा जन्मिएको पहिलो सन्तान बाँचेन। दोस्रो पटक सुत्केरी हुँदा जटिलता निम्तियो। उनी बाँचे पनि शिशुलाई जोगाउन सकिएन।
Whatsapp
याक्चे र निगुरो बेचेर पढाइ खर्च जुटाउँदै पातारासीका बालबालिका
समाज
Clock १७ जेष्ठ २०८३ | २ मिनेट पाठ
याक्चे र निगुरो बेचेर पढाइ खर्च जुटाउँदै पातारासीका बालबालिका
जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले लेकाली क्षेत्रमा पाइने याक्चे (चुक) र निगुरो बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्।
Whatsapp
‘कर्णाली तिर’ सार्वजनिक
कला/साहित्य
Clock १७ जेष्ठ २०८३ | २ मिनेट पाठ
‘कर्णाली तिर’ सार्वजनिक
शनिबार जुम्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो।
Whatsapp
स्याउ खेतीबाट राष्ट्रिय पहिचान: जुम्लाका टंक गिरी उत्कृष्ट कृषक घोषित
समाज
Clock १६ जेष्ठ २०८३ | २ मिनेट पाठ
स्याउ खेतीबाट राष्ट्रिय पहिचान: जुम्लाका टंक गिरी उत्कृष्ट कृषक घोषित
कृषक टंक गिरी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन्।
Whatsapp
हिमा नदीमा मोटरेबल पुल शिलान्यास
समाज
Clock १६ जेष्ठ २०८३ | २ मिनेट पाठ
हिमा नदीमा मोटरेबल पुल शिलान्यास
जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
Whatsapp
महिनावारी विभेद : संविधानमा अधिकार, गाउँमा अझै गोठकै बास
समाज
Clock १६ जेष्ठ २०८३ | ५ मिनेट पाठ
महिनावारी विभेद : संविधानमा अधिकार, गाउँमा अझै गोठकै बास
महिनावारी हुने बित्तिकै महिलाले भान्सा छोड्नुपर्ने, सामाजिक कामकाजबाट टाढा बस्नुपर्ने, गोठमा सुत्नुपर्ने, छुई मानिनुपर्ने जस्ता विभेद अझै गाउँघरमा जरा गाडेर बसेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस