गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान
समाज
Clock १६ फागुन २०७९ | १ मिनेट पाठ
जुम्लामा जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान
जुम्लाको सिंजा गाउँपालिका ५ ले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तीलाई सम्मान अभियान थालेको छ। वडामा रहेका जेष्ठ नागरिक अपांगता भएका व्यक्तीलाई सम्मान स्वरुप हर्लिक्स र कम्बल दिइएको हो।
Whatsapp
संरक्षण अभावमा लोप हुँदै दमाहा बाजा
समाज
Clock १५ फागुन २०७९ | २ मिनेट पाठ
संरक्षण अभावमा लोप हुँदै दमाहा बाजा
जुम्ला सहित कर्णाली प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।
Whatsapp
जुम्लामा अपांगमैत्री  संरचना  नहुँदा  सेवाग्राही समस्यामा
समाज
Clock १४ फागुन २०७९ | ३ मिनेट पाठ
जुम्लामा अपांगमैत्री संरचना नहुँदा सेवाग्राही समस्यामा
जुम्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयका भवन तथा पूर्वाधार अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्तिले सहजरुपमा सेवा पाउन सकेका छैनन्।
Whatsapp
राष्ट्रपतिमा माओवादीको मत सुवास नेम्वाङलाई: योगेश भट्टराई
राजनीति
Clock १४ फागुन २०७९ | १ मिनेट पाठ
राष्ट्रपतिमा माओवादीको मत सुवास नेम्वाङलाई: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेम्वाङलाई दिने बताएका छन्।
Whatsapp
आयतित पोके तेलले लोप हुँदै स्थानीय तेल
समाज
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
आयतित पोके तेलले लोप हुँदै स्थानीय तेल
जुम्लामा बाहिरको आयतित खाने तेलले जिल्लामा स्थानीय जातको तेल लोप हुँदै गएको छ । सडक सुविधा पुगेसँगै सुर्खेत, नेपालगन्ज लगायत ठाउँबाट खाने तेल जिल्लामा पुग्ने गर्दछ।
Whatsapp
८० प्रतिशत स्याउ उत्पादक किसान बिमा गर्न बाट बञ्चित
समाज
Clock १० फागुन २०७९ | २ मिनेट पाठ
८० प्रतिशत स्याउ उत्पादक किसान बिमा गर्न बाट बञ्चित
जुम्लामा २० प्रतिशत किसानले मात्रै स्याउ बिमा गरेका छन्। जुम्लामा झण्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर देखिएको जुम्ला २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हाल सम्म बिमित रहेको शिखर इन...
Whatsapp
दैलेखमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण हुने
स्वास्थ्य
Clock ०८ फागुन २०७९ | ३ मिनेट पाठ
दैलेखमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण हुने
दैलेख जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ।
Whatsapp
ब्यारेक नहुँदा जुम्लामा सशस्त्र प्रहरीलाई तालिम गर्नै समस्या
समाज
Clock ०७ फागुन २०७९ | २ मिनेट पाठ
ब्यारेक नहुँदा जुम्लामा सशस्त्र प्रहरीलाई तालिम गर्नै समस्या
२०६४ सालको संविधानसभा निर्वाचनदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको हालसम्म आफ्नो ब्यारेक बनेको छैन।
Whatsapp
सिंजाको जोडु गाउँमा कोइरा पर्व मनाइँदै
समाज
Clock ०७ फागुन २०७९ | ३ मिनेट पाठ
सिंजाको जोडु गाउँमा कोइरा पर्व मनाइँदै
हरेक बर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ। यो दिनमा बारीमा कोइरा र चोताको बीउ रोप्ने गरिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस