गोल्डेन बुढा गोल्डेन बुढा
नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउँछुः प्रनाउ कार्की
समाज
Clock ०६ फागुन २०७९ | ३ मिनेट पाठ
नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउँछुः प्रनाउ कार्की
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रल्हाद कार्कीले नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
सेनाको २६० औँ दिवसमा जुम्लाका दुई जना सम्मानित
समाज
Clock ०६ फागुन २०७९ | १ मिनेट पाठ
सेनाको २६० औँ दिवसमा जुम्लाका दुई जना सम्मानित
नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जुम्लाका दुई जनालाई सम्मानित भएका छन्। सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो। 
Whatsapp
जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी
समाज
Clock ०६ फागुन २०७९ | १ मिनेट पाठ
जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी
जुम्लामा खाना पकाउने ग्याँसको सिलिन्डर लिक हुँदा एक घरमा आगलागी भएको छ।
Whatsapp
बाढीले बगाएको कुलो मर्मत नभएपछि चन्दननाथका किसानलाई कठिनाइ
समाज
Clock ०५ फागुन २०७९ | २ मिनेट पाठ
बाढीले बगाएको कुलो मर्मत नभएपछि चन्दननाथका किसानलाई कठिनाइ
गत असोज महिनामा एक साता परेको अविरल वर्षासँगै आएको बाढीले कुलो बगाइदिएपछि जुम्ला चन्दननाथका किसानहरू अप्ठ्यारोमा परेका छन्।
Whatsapp
कार्यसम्पादनमा गुठिचौर गाउँपालिका जुम्लाकै पहिलो
समाज
Clock ०५ फागुन २०७९ | २ मिनेट पाठ
कार्यसम्पादनमा गुठिचौर गाउँपालिका जुम्लाकै पहिलो
कार्यसम्पादन मूल्यांकनमा जुम्लाको गुठिचौर गाउँपालिका पहिलो भएको छ। जुम्लाका ८ वटै स्थानीय तहमध्ये गुठिचाैर पहिलो बनेको हो। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार...
Whatsapp
जुम्लाको पातारासी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै
स्वास्थ्य
Clock ०४ फागुन २०७९ | १ मिनेट पाठ
जुम्लाको पातारासी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै
जुम्लाको पातारासी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।
Whatsapp
स्थानीय तहको अस्पताल भवन निर्माण कार्य अलपत्र
स्वास्थ्य
Clock ०४ फागुन २०७९ | २ मिनेट पाठ
स्थानीय तहको अस्पताल भवन निर्माण कार्य अलपत्र
उक्त योजना अन्तर्गत जुम्लाको तिला गाउँपालिका –३ कुडारीमा ०७७ मङ्सिर २१ गते १० शय्याको अस्पताल निर्माणको शिलान्यास गरिएको थियो।
Whatsapp
जुम्लामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, ५ घाईते
समाज
Clock ०३ फागुन २०७९ | १ मिनेट पाठ
जुम्लामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, ५ घाईते
जुम्लाको पातारासी गाउँपालिका ६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
३ प्राविधिक कर्मचारीको भरमा चल्दै जुम्ला पूर्वाधार विकास कार्यालय
समाज
Clock ०३ फागुन २०७९ | १ मिनेट पाठ
३ प्राविधिक कर्मचारीको भरमा चल्दै जुम्ला पूर्वाधार विकास कार्यालय
११ जनाको दरबन्दीमा कार्यरत ८ जनामध्ये कार्यालय प्रमुखसहित प्राविधिक जनशक्ति ३ जना मात्रै छन्। ५ जना प्रशासनतर्फका कर्मचारी हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस