भुवन शर्मा भुवन शर्मा
निजामती कर्मचारीको उमेरहद: अवकाश उमेर ५९ वर्ष पुर्‍याउन चलेखल
राजनीति
Clock १६ भदौ २०८२ | ३ मिनेट पाठ
निजामती कर्मचारीको उमेरहद: अवकाश उमेर ५९ वर्ष पुर्‍याउन चलेखल
मुख्यसचिवको उमेरहद अझै तीन वर्ष हुँदाहुँदै अकाशमा जाँदैछन् । ५९ वर्षे नियम लागू भए पूरा समय उनी रहनेछन् ।
Whatsapp
कोटेश्वरमा बन्दै दुई फ्लाइओभर र एउटा सुरुङमार्ग
अर्थ
Clock १५ भदौ २०८२ | २ मिनेट पाठ
कोटेश्वरमा बन्दै दुई फ्लाइओभर र एउटा सुरुङमार्ग
कोटेश्वर क्षेत्रमा ट्राफिक जाम घटाउन दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बन्ने भएको छ। आठ वर्षभित्र यो काम सक्ने गरी सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ३० अर्ब ८ करोड रुपैयाँ बराबरको...
Whatsapp
इञ्जिनियरको चुनावमा देउवा पक्षीय विजय
समाज
Clock १५ भदौ २०८२ | १ मिनेट पाठ
इञ्जिनियरको चुनावमा देउवा पक्षीय विजय
सीडेनको चुनावमा कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रवि भुषण झा अध्यक्ष पदमा विजय भएका छन् ।
Whatsapp
नागढुंगा सुरुङ मार्ग जनवरीबाट सञ्चालन हुने
अर्थ
Clock १५ भदौ २०८२ | ४ मिनेट पाठ
नागढुंगा सुरुङ मार्ग जनवरीबाट सञ्चालन हुने
सरकारले अंग्रेजी नयाँ वर्ष (सन् २०२६ जनवरी १ तारेख)बाट नागढुंगा सुरुङमार्ग व्यावसायिक रूपमा सञ्चालन गर्ने भएको छ।
Whatsapp
छेडखानी भएको ‘कुलिङ पिरियड’ प्रावधान राष्ट्रिय सभाको विधायन समितिबाट सच्याइयो
राजनीति
Clock १४ भदौ २०८२ | ३ मिनेट पाठ
छेडखानी भएको ‘कुलिङ पिरियड’ प्रावधान राष्ट्रिय सभाको विधायन समितिबाट सच्याइयो
निजामती कर्मचारीका लागि दुई वर्ष कुलिङ पिरियड राख्ने व्यवस्थालाई विधायन समितिले सहमति जनाएको छ ।
Whatsapp
भौतिकको सरुवामा बेथिति
समाज
Clock १४ भदौ २०८२ | २ मिनेट पाठ
भौतिकको सरुवामा बेथिति
केही डीईहरुले आकर्षक ठाउँमा जान तथा केही डीईहरूले आकर्षक ठाउँमा थमौति राख्न विभिन्न किसिमबाट लविङ गरिरहेका छन् ।
Whatsapp
नेपालको नक्सा राष्ट्रसंघमा
समाज
Clock १४ भदौ २०८२ | २ मिनेट पाठ
नेपालको नक्सा राष्ट्रसंघमा
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुर समेटिएको नक्सा संयुक्त राष्ट्रसंघमा पठाएको पाइएको छ।
Whatsapp
गाउँपालिका र नगरपालिका निमित्त शून्य
राजनीति
Clock १४ भदौ २०८२ | ३ मिनेट पाठ
गाउँपालिका र नगरपालिका निमित्त शून्य
डेढ महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकी भगवती न्यौपानेले एउटा साहसिक निर्णय गरेकी छिन्।
Whatsapp
मन्त्री फेर्न लोसपा र जसपाको ताकेता
राजनीति
Clock १३ भदौ २०८२ | ३ मिनेट पाठ
मन्त्री फेर्न लोसपा र जसपाको ताकेता
सत्तारूढ दुई दलले मन्त्री फेर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब डेढ महिनाअघि पत्र लेखे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस