जेन–जी आन्दोलनमा सरकारले देखाएको व्यवहार एकदमै अनुचित भएको विपक्षी दलहरूले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीले राजीनामा गरी वातावरण सहज बनाउन उनीहरूको माग छ ।
‘हामी बुझ्दा उनीहरू नक्कली सुकुम्बासी रहेछन । उनीहरूको नाममा अन्य ठाउँमा रोपननीका रोपीनी जग्गा, घर र बैंक खाता रहेको पायौ’बस्नेतले भने,‘त्यसैले घर जग्गा र बैकं खाता रोक्का गरेका हौ ।’
सोही कारण विधायन समितिले उक्त विधेयक पास गर्न सकेन । विधायन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्वयंले अवकाश उमेर हद पहिलो वर्ष नै ५९ वर्ष कायम गर्ने अडान लिइन् ।