पूर्वाधार विकास मन्त्रालयले मंगलबार गरेको सरुवामा सात ठुला सडक आयोजनामा तोकिएको दरबन्दीअनुसार डिभिजन इन्जिनियर (उपसचिव) लाई नपठाई इन्जिनियर (शाखा अधिकृत) लाई निमित्त र कामु प्रमुखको जिम्मेवारी दिइएको...
जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
मन्त्रिपरिष्द् तथा प्रधानमन्त्री कार्यालय मातहतकै एक निकायले मासिक दुई लाख ५० हजार रुपैयाँसम्म तलब दिने गरी आइटी विज्ञका रूपमा ४२ जना कर्मचारी मागेको छ।