भुवन शर्मा भुवन शर्मा
निजामतीमा १० नयाँ प्रस्ताव
समाज
Clock १६ असोज २०८३ | ५ मिनेट पाठ
निजामतीमा १० नयाँ प्रस्ताव
‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई प्रतिनिधिसभामा लगिएको छ।
Whatsapp
फेरि जोखिमपूर्ण तुइनकै भर
समाज
Clock १५ असोज २०८३ | ४ मिनेट पाठ
फेरि जोखिमपूर्ण तुइनकै भर
नेपाललाई तुइनमुक्त मुलुक बनाउने योजना रहे पनि तुइनको संख्या झनै बढ्दै गएको छ।
Whatsapp
निजामती विधेयक अब संसदमा
राजनीति
Clock १४ असोज २०८३ | २ मिनेट पाठ
निजामती विधेयक अब संसदमा
सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अध्यादेशबाट निजामती सेवा ऐन आउने सम्भावना टरेको छ।
Whatsapp
पालिका गाभ्न मापदण्ड
समाज
Clock १३ असोज २०८३ | ३ मिनेट पाठ
पालिका गाभ्न मापदण्ड
आगामी स्थानीय तह निर्वाचनलगत्तै यो काम अघि बढाउने गरी गृहकार्य भइरहेको छ। एकआपसमा गाभिँदा पालिकाको संख्या केही कटौती हुन सक्छ।
Whatsapp
अध्यादेशबाटै आउला निजामती विधेयक?
समाज
Clock १२ असोज २०८३ | ४ मिनेट पाठ
अध्यादेशबाटै आउला निजामती विधेयक?
विधेयकमा एकपटकका लागि ५५ वर्ष उमेर र ३० वर्ष सेवा अवधि पुगेका सबै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ।
Whatsapp
पहिरोले देशैभर सडक सञ्जाल अस्तव्यस्त, कहाँको अवस्था कस्तो ?
समाज
Clock ११ असोज २०८३ | १० मिनेट पाठ
पहिरोले देशैभर सडक सञ्जाल अस्तव्यस्त, कहाँको अवस्था कस्तो ?
देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण संघीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न भागलाई जोड्ने प्रमुख राजमार्ग तथा रणनीतिक सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्।
Whatsapp
देशैभरि वर्षा, जनजीवन प्रभावित
समाज
Clock १० असोज २०८३ | ५ मिनेट पाठ
देशैभरि वर्षा, जनजीवन प्रभावित
तीनदेखिको लगातार वर्षाले काठमाडौं उपत्यकासहित देशभरि जनजीवन कष्टकर बनेको छ। मौसमविद्हरूका अनुसार बंगालको खाडीमा उत्पन्न भएको न्यून चापीय चक्रको प्रभावले बुधबारदेखि देशभर वर्षा भइरहेको छ।
Whatsapp
निजामती विधेयकमा लोकसेवाको राय
समाज
Clock ०९ असोज २०८३ | २ मिनेट पाठ
निजामती विधेयकमा लोकसेवाको राय
बहुचर्चित संघीय निजामती सेवा ऐनको विधेयकमा लोकसेवा आयोगले सरकारलाई आफ्नो राय पठाएको छ।
Whatsapp
भोटेकोसी बाढीले भेटाएको ठाउँमा खेती गर्न र पार्क बनाउन सुझाव
समाज
Clock ०७ असोज २०८३ | २ मिनेट पाठ
भोटेकोसी बाढीले भेटाएको ठाउँमा खेती गर्न र पार्क बनाउन सुझाव
त्यो क्षेत्रलाई कृषि, खेती, पार्क, बगैँचा वा वनका रूपमा प्रयोग गर्न सकिने उनीहरूको सुझाव छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस