संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। यता आयोगले विधेयकमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने अझै टुंगो छैन। गत भदौ २५ गते निजामती विधेयकमा सहमतिका लागि आयोग पठाइएको थियो।
बुलेटिनमा उल्लेख गरेअनुसार उक्त अवधिमा भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अपाउन अनु...
संविधान जारी भएयता सुशासनका नाममा आधा दर्जभन्दा बढी आयोग, समिति, कार्यादल गठन भए, सुशासनकै नाममा हाल ई–गभर्नेन्स बोर्ड (सुशासन बोर्ड) समेत सक्रिय छ तर सुशासन भने सुस्त छ।
‘उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ, अझै टुगो लागेको छैन’, महर्जनले भने, ‘जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फाराम भर्न लगाएर प्रक्रिया अघि बढाएका छौं।’