नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा भएको बस दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ। घाइते हुनेहरुमा अधिकांश कञ्चनपुर र कैलालीका रहेका छन्।
तनहुँको ऐना पहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत लगिएको छ।भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयर फोर्सको जहाजबाट शनिबार अपरान्ह भरतपुर विमानस्थलबाट भारत लगिएको हो।