चितवनमा दुई वर्षपछि पुनः ठूला फुटबल प्रतियोगिता हुने भएको छ। २०५८ सालमा स्थापित भरतपुर फुटबल क्लबले दोस्रो संस्करणको रुपमा ‘गोल्डेन इमिनेन्ट चितवन गोल्डकप फुटबल’ प्रतियोगिता आयोजना गर्न लागेको हो।
चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ । फेला पर्नेमा भरतपुर महानगरपालिका २५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेका छन् ।
चितवनमा चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाएका छन्। चेपाङ समुदायको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा विभिन्न कार्यक्रम गरी शनिबार छोनाम (न्वागी) पर्व मनाइएको हो...
६ महिनासम्म अस्पतालमा बसेर उपचार गरेकी लालुमायाको अस्पतालले आठ लाख तीन हजार तीन सय ६० रूपैयाँ बराबरको उपचार खर्च व्यहोरेको सामाजिक सेवा एकाइ भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ।