सन्तान नहुँदाका पीडा आ–आफ्ना थिए । कतिले सामाजिक तथा पारिवारिक यातना खेपेका थिए त कति मानिसक पीडामा । विवाह भएको १० देखि २० वर्षपछि सन्तान प्राप्त गरेका दम्पती बुधबार भरतपुरमा जम्मा भएका थिए ।
मौरीपालक किसानले आयातित महमा कर लगाउन माग गरेका छन्। भारत र चीनको स्थल मार्गबाट आउने महका कारण नेपाली मह बिक्री गर्न कठिन भएको भन्दै बाहिरबाट आउने महमा कर लगाउन माग गरेका हुन्।
चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहिबारदेखि जारी १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई वनभोज खुवाइएको छ। शनिबार बाघमारा सामुदायिक बनको मैदानमा सरकारी र निजी ३५ वटा हात्तीलाई वनभोज खुवाइएक...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनले किसानको उत्पादनलाई प्रवर्द्धन गर्न हात्ती महोत्सव परिसरमा ‘मह उत्सव’को आयोजना गरेको हो ।