यी क्षेत्रमा चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्नका लागि ५० देखि ८५ प्रतिशत अनुदानका कृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आब्हान गरिएको रेग्मीले बताए ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले २०७३ सालमा परियोजना स्थापना भएको थियो । ‘२०७३ श्रावणदेखि २०८३ असारसम्मको परियोजनाको अवधि थियो ।
स्वास्थ्य बिमा बोर्डले संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हटाएपछि यी दुई अस्पतालको प्रथम सेवा विन्दु हटेको हो ।