वसन्त ढुंगाना वसन्त ढुंगाना
कृषि मेसिनमा एक अर्ब २३ करोड ५४ लाख अनुदान, कुन प्रदेशमा कति?
अर्थ
Clock २९ असार २०८२ | ४ मिनेट पाठ
कृषि मेसिनमा एक अर्ब २३ करोड ५४ लाख अनुदान, कुन प्रदेशमा कति?
जोन तथा सुपरजोनमार्फत किसानलाई करिब ६० हजार रुपैयाँ बराबरका कृषि मेसिन, औजार र उपकरण वितरण गरिएको छ ।
Whatsapp
चितवनमा लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल, ३० हजार बढीले पाए अनुमति
समाज
Clock २७ असार २०८२ | २ मिनेट पाठ
चितवनमा लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल, ३० हजार बढीले पाए अनुमति
उनका अनुसार कार र जिपका लागि २६ हजार ५ जनाले निवेदन दिएका थिए। यस्तै स्कुटर/मोपेडको लाइसेन्स १० हजार ८३६ जनाले लिएका छन्।
Whatsapp
बाघले खाएको अवस्थामा पुरुषको शव फेला
समाज
Clock २७ असार २०८२ | १ मिनेट पाठ
बाघले खाएको अवस्थामा पुरुषको शव फेला
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सात बजे घाँस काट्न गएका सोही ठाउँका ६८ वर्षीय पदमबहादुर राना मगर बेपत्ता भएका थिए।
Whatsapp
दिनहुँ दुख्छ दाउन्ने
समाज
Clock २२ असार २०८२ | ५ मिनेट पाठ
दिनहुँ दुख्छ दाउन्ने
बुटवल–नारायणगढ सडकखण्ड ‘पश्चिम नेपालको जीवनरेखा’ मानिन्छ तर यस सडकखण्डमा कामको ढिलासुस्ती हुँदा दाउन्ने खण्डमा यात्रा निकै कष्टपूर्ण बनिरहेको छ।
Whatsapp
स्थानीय तहमा वित्तीय अराजकता
अर्थ
Clock २२ असार २०८२ | ९ मिनेट पाठ
स्थानीय तहमा वित्तीय अराजकता
भरतपुर महानगरपालिकाका उपप्रमुखले आफूले पाउने सुविधा भन्दा तेब्बर बढी वार्षिक पाँच हजार ६ सय १० लिटर इन्धन उपयोग गरेको भेटिएको छ।
Whatsapp
नारायणगढ-बुटवल सडक: पाँच महिनामै विनयी  
खोलामा पुल निर्माण
अर्थ
Clock २० असार २०८२ | २ मिनेट पाठ
नारायणगढ-बुटवल सडक: पाँच महिनामै विनयी खोलामा पुल निर्माण
नारायणगढ–बुटवल सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा निर्मित पुलबाट बिहीबारदेखि यातायात सञ्चालन गरिएको छ।
Whatsapp
चितवनको महको गुणस्तर उच्च
अर्थ
Clock १७ असार २०८२ | २ मिनेट पाठ
चितवनको महको गुणस्तर उच्च
उनका अनुसार, महको पानीको आद्रता, गुलकोज अनुपात, रिड्युसिङ सुगरको अनुपात, हाइड्रोक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थको मात्र परीक्षण गरिएको थियो ।
Whatsapp
चितवनमा उत्पादित महको गुणस्तर उच्च
स्वास्थ्य
Clock १७ असार २०८२ | २ मिनेट पाठ
चितवनमा उत्पादित महको गुणस्तर उच्च
परीक्षणका क्रममा सबै नमुनाको गुणस्तरको नतिजा उत्कृष्ट आएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईले जानकारी दिए ।
Whatsapp
चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्दो
अर्थ
Clock १६ असार २०८२ | ३ मिनेट पाठ
चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्दो
चितवनमा धानको रोपाइँमा कृषि यान्त्रीकरणको प्रयोग बढेको छ। चार वर्षअघि ६० बिगाहा क्षेत्रफलमा मेसिनबाट धान रोपेका किसानले यसलाई विस्तार गर्दै लगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस