सहकारीले तीन वर्षअघि काभ्रेबाट एक केजी रैथाने कोदोको बिउ ल्याएर रोपेको थियो। त्यसबाट ४१ केजी बिउ उत्पादन भएको थियो। गत वर्ष सहकारीले सात क्विन्टल कोदो उत्पादन गरेको सापकोटाले जानकारी दिए।
त्यसपछि क्रमशः जेठमा १७३, साउन महिनामा १७२, भदौमा १६४, पौषमा १५६, कार्त्तिकमा १५६, वैशाखमा १४१, चैतमा १३६, असोजमा १३१, माघमा ११८, मङ्सिरमा ११३ र सबैभन्दा कम फागुन महिनामा ९९ वटा आपराधिक घटना भएका छन्...