महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
हलेसी शैक्षिक सम्मेलन : शिक्षक बैंक स्थापनादेखि दिवा खाजामा रैथाने अन्नबालीको प्रयोग
शिक्षा
Clock ०८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
हलेसी शैक्षिक सम्मेलन : शिक्षक बैंक स्थापनादेखि दिवा खाजामा रैथाने अन्नबालीको प्...
खस्कदो सामुदायिक विद्यालयको गुणस्तर उकास्ने उदेश्यले शिक्षाविद विद्यानाथ कोईरालासहित विज्ञहरुको सहजीकरणमा नरपालिकाले सम्मेलन आयोजना गरेको हो ।
Whatsapp
वेश्यावृत्ति आरोपमा १३ जनामाथि कारबाही सुरु
समाज
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
वेश्यावृत्ति आरोपमा १३ जनामाथि कारबाही सुरु
वैशाख १६ र १७ गते गाईघाट बजारको पिपलचोकस्थित भ्यू प्वाईन्ट होटल र मकालु होटलमा वेश्यावृत्ति गरे/गराएको जाहेरीका आधारमा सञ्चालकसहित १३ जनामाथि कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको हो।
Whatsapp
उदयपुर सिमेन्ट निजीकरण नगर्न स्थानीयको खबरदारी
समाज
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
उदयपुर सिमेन्ट निजीकरण नगर्न स्थानीयको खबरदारी
पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निजीकरण गर्न लागेको भन्दै जिल्लावासी सरोकारवाला निकाय र व्यक्तिले सरकारलाई खबरदारी गरेका छन्।
Whatsapp
उदयपुरका स्थानीयतहको बेरुजु साढे ३१ करोड बढी
अर्थ
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
उदयपुरका स्थानीयतहको बेरुजु साढे ३१ करोड बढी
त्रियुगाको ३ अर्ब ४३ करोड ६ लाख ३६ हजार खर्चको लेखापरीक्षण गर्दा १२ करोड ३० लाख ९१ हजार बेरुजु देखिएको छ ।
Whatsapp
सुनकाेशी नदीको बेलिब्रीज खोल्न सुरु
समाज
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
सुनकाेशी नदीको बेलिब्रीज खोल्न सुरु
वर्षायाम सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रीज सुरक्षित गर्न खोल्न थालिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।
Whatsapp
सुन नदीको बेलिब्रीज खोल्न सुरु
समाज
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
सुन नदीको बेलिब्रीज खोल्न सुरु
वर्षायाम सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रीज सुरक्षित गर्न खोल्न थालिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।
Whatsapp
फोक्सिन्टार–धाब्लाङ वैकल्पिक सडक निर्माण सुरु
समाज
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
फोक्सिन्टार–धाब्लाङ वैकल्पिक सडक निर्माण सुरु
उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे सीमा फोक्सिन्टारस्थित सुन नदीको पक्की पुल बगेपछि विकल्पको रुपमा ‘फोक्सिङटार–धाप्लाङघाट सडक योजना’को अवधारणा अघि सारिएको हो ।
Whatsapp
तीन वर्षदेखि रोकिएको गाईघाट-दिक्तेल सडक निर्माण सुचारु
अर्थ
Clock ०५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
तीन वर्षदेखि रोकिएको गाईघाट-दिक्तेल सडक निर्माण सुचारु
गाईघाट-दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत खोटाङतर्फ रोकिएको काम सुरु भएको छ। पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लागेसँगै तीन वर्षदेखि निर्माण कार्य रोकिएको सडक निर्माणको काम सुरु भएको हो।
Whatsapp
उदयपुर सिमेन्टका थप ३० कर्मचारीलाई तलब
अर्थ
Clock ०५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
उदयपुर सिमेन्टका थप ३० कर्मचारीलाई तलब
६ महिनासम्म बन्द भएपछि दुई सातादेखि सुचारु भएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका थप ३० कर्मचारीले तलब पाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस