महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
गाईघाट सडक कालोपत्रे गर्न ढिलाई
समाज
Clock १३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
गाईघाट सडक कालोपत्रे गर्न ढिलाई
गाईघाट मुख्य चोक–पिपलचोक हुँदै सङ्गमटोल–बरुवा पुलसम्मको खण्ड, पुरानो बसपार्क–हिमाली टोल, बिपी चोक–नगरपालिका गेट–पेट्रोल पम्प खण्ड, बाबारानी मार्ग, नगरपालिका पछाडिको लाइनलगायत सडकहरू अहिलेसम्म सवबेससमे...
Whatsapp
१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
अपराध
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
बजारमा मजदुरी गर्ने ती बालिकालाई बलात्कार भएको र उद्धारपछि कटारीको ‘सेफ हाउस’मा राखिएको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
Whatsapp
त्रियुगामा फोहोरको समस्या बल्झियो, सहर दुर्गन्धित
समाज
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
त्रियुगामा फोहोरको समस्या बल्झियो, सहर दुर्गन्धित
डम्पिङसाईटको अभावमा लगातार ३ दिनयताको फोहोरले बजारको स्वरुप बिगार्नुका साथै दुर्गन्धले पैदल यात्रीलाई त सास्ती दिएकै छ, घर अगाडि फोहोर थुप्रने बजारबासीलाई थप समस्या परेको छ ।
Whatsapp
सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार
शिक्षा
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार
खोटाङको केपिलासगढी गाउँपालिकाले गत वर्षको माध्यमिक शिक्षा परीक्षा सामुदायिक विद्यालयतर्फ (एसइई)मा सबैभन्दा धेरै जिपिए ल्याउने छात्रछात्रालाई नगदसहित पुरस्कृत गरेको छ।
Whatsapp
दिक्तेल मेयर कप: सुजनको ह्याट्रिकमा बाक्सिलालाई उपाधि
खेल
Clock १० जेष्ठ २०८२ | २ मिनेट पाठ
दिक्तेल मेयर कप: सुजनको ह्याट्रिकमा बाक्सिलालाई उपाधि
खोटाङ सदरमुकाम दिक्तेलमा सम्पन्न ‘छैठौँ सूचन केएफए दिक्तेल मेयरकप आमन्त्रित फुटबल प्रतियोगिता–०८२’ को उपाधि बाक्सिला फुटबल क्लब, केपिलासगढीले जितेको छ।
Whatsapp
नगरभन्दा वडा कार्यालय टाढा हुँदा गाउँलेलाई समस्या
समाज
Clock १० जेष्ठ २०८२ | ४ मिनेट पाठ
नगरभन्दा वडा कार्यालय टाढा हुँदा गाउँलेलाई समस्या
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले सबैलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्जस्ता अधारभूत आवश्यक्ता पूरा गर्ने ग्यारेन्टी गरेको छ।
Whatsapp
विद्यालयमै पुगेर दुर्व्यसनविरुद्ध प्रहरी अभियान
शिक्षा
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
विद्यालयमै पुगेर दुर्व्यसनविरुद्ध प्रहरी अभियान
नेपाल प्रहरीले दुर्व्यसनविरुद्ध विद्यालयस्तरमै पुगेर जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ।
Whatsapp
उदयपुर सिमेन्टलाई चुनौती थप्दै निजी उद्योग
अर्थ
Clock ०९ जेष्ठ २०८२ | ४ मिनेट पाठ
उदयपुर सिमेन्टलाई चुनौती थप्दै निजी उद्योग
सरकार, आफ्नै कर्मचारी, अदालत तथा विभिन्न बाह्य र आन्तरिक तत्वहरूको असहयोगले भूमरीमा फसेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेलाई निजी सिमेन्ट उद्योगहरू थप चुनौतीको रूपमा उभिँदै आएका छन्।
Whatsapp
गाईघाटको फोहोर व्यवस्थापनका लागि नयाँ डम्पिङसाइट, फोहोर संकलन सुरु
समाज
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
गाईघाटको फोहोर व्यवस्थापनका लागि नयाँ डम्पिङसाइट, फोहोर संकलन सुरु
स्थानीयबासीले बुधबार विहान फोहोर लिएर गएका नगरपालिकाका ट्याक्टरलाई बाटैमा रोकेर फिर्ता पठाएपछि सदरमुकाम बजारमा फोहोर थुप्रिन थालेको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस