महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
अँधेरीमा अर्को दुर्घटना, चारको अवस्था गम्भीर
समाज
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
अँधेरीमा अर्को दुर्घटना, चारको अवस्था गम्भीर
काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ज् ००५८ नं को विद्युतीय गाडी (इभी) अँधेरीस्थित ओरालो घुम्ती सडकमा ब्रेक फेल भएर अपराह्न दुर्घटनामा परेको हो ।
Whatsapp
सदरमुकाम त्रियुगा नगरको १० महिनाको पुँजीगत खर्च ४१ प्रतिशत
अर्थ
Clock ०४ जेष्ठ २०८२ | २ मिनेट पाठ
सदरमुकाम त्रियुगा नगरको १० महिनाको पुँजीगत खर्च ४१ प्रतिशत
त्रियुगाले चालु वर्षका लागि विनियोजित पुँजीगत बजेट ९९ करोड २० लाख २६ हजारमध्ये वैशाख मसान्तसम्म ४० करोड २१ लख ६४ हजार १ सय १ रुपैयाँ खर्च गरेको छ ।
Whatsapp
गाईघाट-दिक्तेल सडक योजना आफ्नै भवनमा
समाज
Clock ०४ जेष्ठ २०८२ | २ मिनेट पाठ
गाईघाट-दिक्तेल सडक योजना आफ्नै भवनमा
जिरो माईलदेखि गोलचोकसम्मको सडक भने ३ वर्षअघि मात्र कालोपत्रे गरिएको र स्तरोन्नति गर्न भत्काउने या नभत्काउने भन्ने यकिन भईसकेको छैन ।
Whatsapp
उदयपुर सिमेन्टका कर्मचारीले तलब पाउन थाले
अर्थ
Clock ०२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
उदयपुर सिमेन्टका कर्मचारीले तलब पाउन थाले
उद्योगका निमित्त महाप्रबन्धक महेश साहले उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्रीको रकम कर्मचारीको तलबमा प्रयोग गर्न थालेको बताए।
Whatsapp
उदयपुरमा हावाहुरीले उडायो विद्यालय र घरको छानो
समाज
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
उदयपुरमा हावाहुरीले उडायो विद्यालय र घरको छानो
वर्षासँगै आएको चर्को हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा विद्यालय, भवन तथा व्यक्तिगत घर टहराको छानो उडाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Whatsapp
चौदण्डीगढीमा अवैध उत्खनन, अख्तियारद्वारा नापजाँच
अर्थ
Clock ०१ जेष्ठ २०८२ | २ मिनेट पाठ
चौदण्डीगढीमा अवैध उत्खनन, अख्तियारद्वारा नापजाँच
व्यक्तिगत र सरकारी जमिनमा अवैध उत्खनन गरेको उजुरी परेपछि दुई साताअघि प्रशासनले रोक लगाएको चौदण्डीगढीको लामा खोला र माडीबास क्षेत्रमा अख्तियार टोलीले निरीक्षण अनुगमन गरेको छ।
Whatsapp
‘गाईघाट कालोपत्रे’को नाला निर्माणमा लापरबाही भएको गुनासो
समाज
Clock ३१ वैशाख २०८२ | ३ मिनेट पाठ
‘गाईघाट कालोपत्रे’को नाला निर्माणमा लापरबाही भएको गुनासो
शाखा सडकका नालाहरु मुल नालामा जोड्ने ठाउँमा अत्यन्त लापरबाही भईरहेको भन्दै विद्युत लाईनका भरत कार्कीले तत्काल नगरपालिकाले यसमा ध्यान दिन सुझाए ।
Whatsapp
खोटाङमा विद्यालय तोडफोड गरि ३ लाख बढीको चोरी
अपराध
Clock २९ वैशाख २०८२ | १ मिनेट पाठ
खोटाङमा विद्यालय तोडफोड गरि ३ लाख बढीको चोरी
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित याङसोला माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड र चोरी गरेको छ। शनिबार राति विद्यालयको कार्यालयको ताला फोडेर तोडफोड गर्नुका साथै ल्यापटप चोरी गरिएको हो।
Whatsapp
सवारी दुर्घटनामा उदयपुरका असई खतिवडाको मृत्यु
समाज
Clock २७ वैशाख २०८२ | १ मिनेट पाठ
सवारी दुर्घटनामा उदयपुरका असई खतिवडाको मृत्यु
सुनसरीको दुहबीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी उदयपुरमा कार्यरत एक सहायक प्रहरी निरीक्षक (असइ) को मृत्यु भएको छ। दुर्घटनामा एकै परिवारका दुई जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस