महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
‘डुङ्गे युग’मा चौदण्डीगढीवासी, वर्षौंदेखि त्रियुगा नदीको कहर खेप्न बाध्य
समाज
Clock २५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
‘डुङ्गे युग’मा चौदण्डीगढीवासी, वर्षौंदेखि त्रियुगा नदीको कहर खेप्न बाध्य
नेता असक्षम भएकैले चौदण्डीगढी नगरवासी सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि डुङ्गे युगमा बाँच्नुपर्ने अवस्थामा छन् ।
Whatsapp
उदयपुर सिमेन्ट र त्रियुगा नदी व्यवस्थापन कार्यालय खारेज
अर्थ
Clock २५ जेष्ठ २०८२ | २ मिनेट पाठ
उदयपुर सिमेन्ट र त्रियुगा नदी व्यवस्थापन कार्यालय खारेज
मन्त्रीपरिषद्को चैत अन्तिमको निर्णय अनुसार उदयपुर सिमेन्टसहित देशका सरकारी स्वामित्वका विभिन्न ७ वटा उद्योग प्रतिष्ठानहरू निजीकरण गर्ने प्रक्रियामा लाने गरेको निर्णय वैशाख दोस्रो साता मात्र सार्वजनिक...
Whatsapp
सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग
समाज
Clock २१ जेष्ठ २०८२ | ३ मिनेट पाठ
सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखे पनि पछिल्लो सरकारले योजना तुहाएको स्थानीयको आरोप छ।
Whatsapp
त्रियुगाको राजस्व सङ्कलन सुस्त, चौदण्डीगढीको उत्साहजनक
अर्थ
Clock २० जेष्ठ २०८२ | २ मिनेट पाठ
त्रियुगाको राजस्व सङ्कलन सुस्त, चौदण्डीगढीको उत्साहजनक
सालतमामी (असार मसान्त) नजिकिदै गर्दा जिल्लाका स्थानीयतहहरुको आन्तरिक आमदानी (राजश्व) सङ्कलन धीमा गतिमा भईरहेको छ।
Whatsapp
विदेशबाट फर्केका युवालाई उद्यमी बनाउन बङ्गुर वितरण
अर्थ
Clock २० जेष्ठ २०८२ | २ मिनेट पाठ
विदेशबाट फर्केका युवालाई उद्यमी बनाउन बङ्गुर वितरण
यसवर्ष १ सय १५ वटा उन्नत जातका बङ्गुर पाठा खरिद गरि वितरण गरिएको नगरप्रमुख बिमला राईले बताईन् ।
Whatsapp
ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए
समाज
Clock १९ जेष्ठ २०८२ | २ मिनेट पाठ
ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए
सदरमुकाम गाईघाटका उपभोक्ता ढुसी परेको पाउरोटी फेला परेपछि गुनासो गर्न जाँदा कुटाई खाएका छन्।
Whatsapp
किरात उद्गमस्थल तुवाचुङलाई विश्व सम्पदा सूचीमा पार्न माग
समाज
Clock १८ जेष्ठ २०८२ | २ मिनेट पाठ
किरात उद्गमस्थल तुवाचुङलाई विश्व सम्पदा सूचीमा पार्न माग
खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित किरात समुदायको पवित्र उद्गमस्थल तुवाचुङ जायजुङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग गरिएको छ।
Whatsapp
उदयपुर सिमेन्टले दिन थाल्यो कर्मचारीलाई तलब
समाज
Clock १८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
उदयपुर सिमेन्टले दिन थाल्यो कर्मचारीलाई तलब
बन्द भएको ६ महिनामा सुचारु भएको १४ दिनपछि उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले कर्मचारीलाई तलब दिन सफल भएको छ।
Whatsapp
वर्षाले उदयपुरका पहाडी सडक अवरुद्ध, गाउँबस्तीसँग सम्पर्कविच्छेद !
समाज
Clock १७ जेष्ठ २०८२ | २ मिनेट पाठ
वर्षाले उदयपुरका पहाडी सडक अवरुद्ध, गाउँबस्तीसँग सम्पर्कविच्छेद !
पछिल्लो ४/५ घण्टा लामो वर्षाले उदयपुरको पहाडी भेगका सडकहरु सबै अवरुद्ध हुन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस