महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
सवारी दुर्घटनामा भलिबल प्रशिक्षकको मृत्यु
समाज
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
सवारी दुर्घटनामा भलिबल प्रशिक्षकको मृत्यु
बुद्धचोकबाट रामपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्बरको मोटरसाइकलमा सवार राई कल्भर्ट नजिक बेहोस अवस्थामा भेटिएका थिए।
Whatsapp
बालिकामाथि दुर्व्यवहारको प्रयास, युवक प्रहरीको नियन्त्रणमा
अपराध
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
बालिकामाथि दुर्व्यवहारको प्रयास, युवक प्रहरीको नियन्त्रणमा
ब्रासलेट किन्न आएकी बालिकालाई पसलको कोठाभित्र लगेर यौन प्रस्ताव र दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
Whatsapp
त्रियुगा नदी व्यवस्थापन ७० प्रतिशत बाँकी
समाज
Clock ३० जेष्ठ २०८२ | ३ मिनेट पाठ
त्रियुगा नदी व्यवस्थापन ७० प्रतिशत बाँकी
वर्षौंदेखि उदयपुरवासीलाई ‘कहर’ खेपाउँदै आएको त्रियुगा नदी नियन्त्रणमा ७० प्रतिशत हिस्सा अझै बाँकी छ।
Whatsapp
गर्मी छल्न विद्यालय बिदा
शिक्षा
Clock २९ जेष्ठ २०८२ | १ मिनेट पाठ
गर्मी छल्न विद्यालय बिदा
गर्मी धेरै बढेकाले बालबालिकालाई पठनपाठन तथा अन्य गतिविधि गर्न कठिनाइ भएकाले जेठ २९ र ३० गते नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको नगरप्रमुख वसन्त बस्न...
Whatsapp
उदयपुरमा ४० डिग्री गर्मी: हिँड्दाहिँड्दै ढलेका व्यक्तिको मृत्यु, ‘लु’ लागेको हुनसक्ने आशंका
समाज
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
उदयपुरमा ४० डिग्री गर्मी: हिँड्दाहिँड्दै ढलेका व्यक्तिको मृत्यु, ‘लु’ लागेको हुन...
उदयपुरमा तापक्रम ४० डिग्री सेल्सियस पुगेर जनजीवन कष्टकर बनेका बेला एक व्यक्तिको बाटोमा हिँड्दाहिँड्दै ढलेर मृत्यु भएको छ।
Whatsapp
उदयपुरगढीको ऐतिहासिक गढीमा तोप राखिँदै, पर्यटन प्रवर्द्धनमा जोड
समाज
Clock २८ जेष्ठ २०८२ | २ मिनेट पाठ
उदयपुरगढीको ऐतिहासिक गढीमा तोप राखिँदै, पर्यटन प्रवर्द्धनमा जोड
गाउँपालिकाले गढी क्षेत्रमा २ सय वर्ष पुरानो सेन वंशी राजाको पालाको बङ्कर, कोत (हातहतियार राख्ने खजाना) र पुरानो गढीको पुनर्संरचना कार्य अन्तिम चरणमा पुर्‍याएको छ।
Whatsapp
निर्माणको अन्तिम चरणमा उदयपुरगढी अस्पताल
समाज
Clock २८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
निर्माणको अन्तिम चरणमा उदयपुरगढी अस्पताल
प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार भवन निर्माणको जिम्मा एएनके/धुकुचुङ जेवी काठमाडौँले लिएको छ ।
Whatsapp
मालपोत प्रमुख चढेको जिप दुर्घटना, चालकसहित ४ घाइते
समाज
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
मालपोत प्रमुख चढेको जिप दुर्घटना, चालकसहित ४ घाइते
मालपोत कार्यालयकै स १ झ ४८५ नं. को बोलेरो जिप सडकमा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Whatsapp
लिमचुङबुङका वडा-वडामा पशु स्वास्थ्यसम्बन्धी घुम्ती शिविर
समाज
Clock २६ जेष्ठ २०८२ | २ मिनेट पाठ
लिमचुङबुङका वडा-वडामा पशु स्वास्थ्यसम्बन्धी घुम्ती शिविर
लिमचुङबुङ गाउँपालिकाले वडा-वडामा घुम्ती शिविरमार्फत कृषकहरूलाई पशुपन्छी स्वास्थ्यबारे जानकारी गराइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस