उदयपुरको बेलका नगरपालिकामा आगलागीबाट एक घरसहित धनमाल जलेर नष्ट भएको छ। बिहीबार विहान १० बजेजस्तो समयमा अचानक आगलागी हुँदा बेलका ३ सातपत्रेस्थित अमरबहादुर विष्टको घर जलेर घरभित्र रहेका धनमाल, लत्ताकपडा...
पिजी चोककै पूर्वपट्टि दुवैतर्फ आधा दर्जन स्थानीयले जमिन छाड्न नमानेपछि साँघुरो हुने भनिएकोमा २/२ मिटर छाड्न राजी भएसँगै लगभग ५० मिटर सडक तोकिएभन्दा फराकिलो भएको छ। तोकिएको २२ मिटर चौडाको सडक २५ मिटर ह...
स्थानीयहरुबीच जमिन छाड्ने विषयमा भएको बिबादका कारण १ वर्षदेखि अलपत्र परेको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकको काम सुचारु भएको छ। सडक दायाँबायाँका स्था...
उदयपुरमा आगलागीबाट एक स्थानीयको घर जल्दा घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेर लाखौंको क्षति भएको छ। आइतबार दिउँसो २ः०० बजेको समयमा एक्कासी सल्केको आगोले जिल्लाको ताप्ली गाउँपालिका ४ थानापोखरीका हीरा...
उदयपुरमा आइतबार एक स्कुलबसको ठक्करले स्थानीय पैदलयात्रीको निधन भएको छ । मदन भण्डारी लोकमार्ग अन्तरगत जिल्लाको चौदण्डीगढी नगरपालिका १० इक्राहामा को १ ख २७४८ नं. को बसले दिएको ठक्करले सोही ठाउँका ६२ वर्...
आगामी २०७८ सालको राष्ट्रिय जनगणनालाई तथ्यपरक र उपलब्धिमूलक बनाउन सरोकारवालाले माग गरेका छन्। जनगणनाको तयारीस्वरूप बिहीबार गाईघाटमा आयोजित ‘राष्ट्रिय जनगणना ०७८ जिल्लास्तरीय सचेतना गोष्ठी’ का सहभागीले...