झण्डै एक महिनाअघि एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोपी भर्खरै पक्राउ परेका छन्। गत चैत ११ गते साँझ ६ः३० बजे मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीय राजु अछामे प...
मेडिकलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको विशेष टोलीले शुक्रबार २६ वर्षीय सुबोध यादवलाई रंगेहात पक्राउ गरेको छ।
यसवर्षको राष्ट्रपति खेलकुद प्रतियोगिता उदयपुर सदरमुकाममा शुक्रबारदेखि सुरु भएको छ । वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिताको यो १२ औं संस्करण हो । ‘जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रति...
विश्वव्यापी कोभिडको लकडाउनले गतवर्ष दसैं, तिहारलगायत महत्वपूर्ण चाडपर्व खुलेर मनाउन कसैले पाएनन्। चैत ११ गतेदेखि देशव्यापी भएको लकडाउनका कारण नयाँ वर्ष ०७७ देखि दसैं, तिहार, छठ, साकेला उधौली–उभौली, मा...
पटकपटक स्तरोन्नतिको माग स्थानीयले गरे पनि सम्बन्धित पक्षले कुनै चासो नदिएपछि बाध्य भएर संघर्ष समिति गठन गरेर अघि सर्नुपरेको समितिका संयोजक दिपक बुढाक्षेत्रीले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत...
कोभिड कहरलगायत बिभिन्न कारणले उदयपुरमा आमा–बच्चाको स्वास्थ्य अवस्था सुधारको साटो बिग्रंदै गएको छ । अघिल्लो वर्षको तुलनामा ०७६/०७७ मा आमा–बच्चाको स्वास्थ्य अवस्था खुम्चिएको यहाँ सार्वजनिक भएको एक तथ्या...
उदयपुर प्रहरीले ब्राउनसुगरसहित एक युवालाई आईतबार पक्राउ गरेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई ब्राउनसुगर र अन्य बिभिन्न सामग्रीहरुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गएको वर्ष यो बेला देश पूर्णरुपमा लकडाउनमय थियो। कोभिडले विश्व महामारीको रुप लिँदै गएपछि नियन्त्रणका लागि भन्दै सरकारले ०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो।
उदयपुर प्रहरीले एक स्थानीयलाई अवैध गाँजासहित घरैबाट पक्राउ गरेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका १ अजगडाका ५५ वर्षीय तिलक चौधरी शुक्रबार घरमै लुकाएर राखेको गाँजासहित पक्राउ परेका हुन्।