उदयपुरमा मेडिकल कलेज (चिकित्सा शास्त्र अध्ययन संस्थान) खोल्न ३ वर्षअघिदेखि भईरहेको प्रयास सफल पार्न उदयपुरवासी अहिले लागिपरेका छन्। विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोली गएको ०७५ सालमै उदयपुर आएर मेड...
दोस्रो वर्षको कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गतवर्ष उदयपुर अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा दिने तयारी गरियो। तर, त्यसबेला रातारात गरेक...
शुक्रबार साँझ ५ः०० बजे जलजलेबाट गाईघाट आउँदै गरेको स १ ख ७२१ नम्बरको टिपरसँग जलजलेतर्फ जाँदै गरेको प्र २–०१–००३ प ८४९१ नम्बरको मोटरसाइकलसँग ठोक्किदा मोटरसाइकल पछाडि सवार दिलिप दुलालको निधन भएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ। अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने यसअघिकै रटान पार्टीले लगाउँदै आए पनि अध्यक्षमा दावी गर्नेको संख्य...
यसअघि सवारी अनुमतिपत्र (लाईसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले तयारी थालेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उदयपुरले आसन्न जिल्ला अविधेशनमा खर्च जुटाउन संगठित सदस्यदेखि अधिवेशन प्रतिनिधि हुँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई लेबी तोकेको छ।