सर्पको टोकाइबाट जिल्लाको कटारी नगरपालिकाका एक युवकको ज्यान गएको छ। मंगलबार राति सुतेकै ठाउँमा विषालु सर्पले टोक्दा कटारी नगरपालिका-३ राजावासका २५ वर्षीय रामकाजी परियारको ज्यान गएको हो।
आईतबार विहान इलाका प्रहरी कार्यालय बेलटारको टोलीले सप्तरीको फत्तेपुर बजारदेखि आउँदै गरेका स्थानीय युवाहरुलाई मलद्वारभित्र लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
शनिबार स्थानीय ५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने जिल्लाको जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङका ट्वाँके भन्ने राजु राई पक्राउ परेको प्रहरीले जनाएको छ।
‘महिलाको मुख्य समस्या मानिने आङ (बच्चादानी) को बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको हो’, नेपाल एकीकृत ग्रामीण विकास परियोजना कार्यक्रम संयोजक...
विद्यालय जाने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छा गाराकी ३ वर्षीया प्रतिमा राईको उपचारको क्रममा ज्यान गएको हो।