महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
मेडिकल पसलमा लागू औषध बेच्ने सञ्चालक रंगेहात प्रकाउ
समाज
Clock १० असोज २०८० | २ मिनेट पाठ
मेडिकल पसलमा लागू औषध बेच्ने सञ्चालक रंगेहात प्रकाउ
आफैले सञ्चालन गर्दै आएको मेडिकलबाट प्रतिबन्धित लागू औषध बिक्री बितरण गरेको आरोप खेप्दै आएका यहाँका एक औषधि व्यवसायी रंगेहात प्रहरी नियन्त्रणमा परेका छन्।
Whatsapp
‘गैरदलितको अगुवाइमा थप प्रभावकारी’
समाज
Clock ०८ असोज २०८० | २ मिनेट पाठ
‘गैरदलितको अगुवाइमा थप प्रभावकारी’
यहाँका सरोकारवालाले दलित अधिकारबारे अभियान चलाउन गैरदलित समुदाय अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
शिक्षक आन्दोलनले उदयपुरको पठनपाठन ठप्प,झन्डै ६८ हजार विद्यार्थी प्रभावित
शिक्षा
Clock ०५ असोज २०८० | ३ मिनेट पाठ
शिक्षक आन्दोलनले उदयपुरको पठनपाठन ठप्प,झन्डै ६८ हजार विद्यार्थी प्रभावित
सरकारले प्रतिनिधिसभामा पेश गरेको प्रस्तावित ‘शिक्षा विधेयक २०८०’मा समेटिएका कतिपय दफाप्रति गम्भीर असहमति जनाउँदै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गरेर शिक्षकहरू सङ्घर्षमा उत्रिएपछि उदयपुरको...
Whatsapp
६ वर्षदेखि फरार ४ अभियुक्त पक्राउ
समाज
Clock ०४ असोज २०८० | १ मिनेट पाठ
६ वर्षदेखि फरार ४ अभियुक्त पक्राउ
विभिन्न आपराधिक गतिविधिमा संलग्न भई वर्षौँदेखि फरार रहँदै आएका ४ अभियुक्तहरु पक्राउ परेका छन्।
Whatsapp
अपराध नियन्त्रणमा उच्च प्रविधि अपनाइँदै
समाज
Clock ०२ असोज २०८० | ३ मिनेट पाठ
अपराध नियन्त्रणमा उच्च प्रविधि अपनाइँदै
नयाँ प्रहरी प्रमुख एसपी रमेश थापाले उदयपुरको विद्यमान आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न उच्चस्तरीय सूचना प्रविधि उपयोग गर्ने बताएका छन्।
Whatsapp
चिकित्सकमाथि कुटपिट गरेको विरोध गर्दै जिल्ला अस्पतालको सेवा ठप्प
स्वास्थ्य
Clock २९ भदौ २०८० | १ मिनेट पाठ
चिकित्सकमाथि कुटपिट गरेको विरोध गर्दै जिल्ला अस्पतालको सेवा ठप्प
मकवानपुरका चिकित्सकमाथि भएको कुटपिटविरुद्ध उदयपुर अस्पताल शुक्रबार ठप्प पारिएको छ।
Whatsapp
धन्नेश्वरी गुफा संरक्षणमा आमा समूह
समाज
Clock २९ भदौ २०८० | ४ मिनेट पाठ
धन्नेश्वरी गुफा संरक्षणमा आमा समूह
वर्षौँदेखि ओझेलमा रोटाङको साकेलास्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफाको संरक्षण र विकास गर्न स्थानीय आमा समूह कम्मर कसेर लागिपरेको छ।
Whatsapp
बेपत्ता किशोर मृत फेला
समाज
Clock २६ भदौ २०८० | १ मिनेट पाठ
बेपत्ता किशोर मृत फेला
झण्डै दुई साता अघि नदीमा बगेर बेपत्ता भएका यहाँका एक किशोर मृत अवस्थामा फेला परेका छन्।
Whatsapp
बेलकामा पनि चार्जिङ स्टेसन
समाज
Clock २६ भदौ २०८० | २ मिनेट पाठ
बेलकामा पनि चार्जिङ स्टेसन
नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस