महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
जंगलको डढेलो गाउँ पस्दा घर गोठ खरानी
समाज
Clock २४ माघ २०८० | १ मिनेट पाठ
जंगलको डढेलो गाउँ पस्दा घर गोठ खरानी
जंगलमा लागेको डढेलोबाट उम्केको आगो गाउँ पस्दा उदयपुरमा एक स्थानीयको घर गोठमा क्षति पुगेको छ।
Whatsapp
किसानलाई निःशुल्क कृषि एम्बुलेन्स
समाज
Clock २३ माघ २०८० | ४ मिनेट पाठ
किसानलाई निःशुल्क कृषि एम्बुलेन्स
कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।
Whatsapp
निःशुल्क आँखा शिविरमा पाँच सय लाभान्वित
स्वास्थ्य
Clock २२ माघ २०८० | २ मिनेट पाठ
निःशुल्क आँखा शिविरमा पाँच सय लाभान्वित
उदयपुरको कटारी नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा झण्डै पाँच सय जनाले उपचार सेवा पाएका छन्। शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा कटारी र आसपास क्षेत्रका नागरिकले उपचार सेवा पाएका हुन्।
Whatsapp
स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन
समाज
Clock २२ माघ २०८० | ३ मिनेट पाठ
स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन
पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।
Whatsapp
गाउँका सिंहदरबारबाट नागरिकले सर्वसुलभ सेवा पाउनुपर्छ: प्रधानमन्त्री
राजनीति
Clock २० माघ २०८० | २ मिनेट पाठ
गाउँका सिंहदरबारबाट नागरिकले सर्वसुलभ सेवा पाउनुपर्छ: प्रधानमन्त्री
उनले नागरिकलाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्ने कुरामा कर्मचारी र जनप्रतिनिधिलाई कुनै कन्जुस्नयाई नगर्न आग्रह गरे।
Whatsapp
प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै
राजनीति
Clock १८ माघ २०८० | ३ मिनेट पाठ
प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।
Whatsapp
सडक कालोपत्र गर्न विश्व बैंकको सहुलियत ऋण
समाज
Clock १८ माघ २०८० | ३ मिनेट पाठ
सडक कालोपत्र गर्न विश्व बैंकको सहुलियत ऋण
उदयपुरको गाईघाट बजारक्षेत्रको सडक स्तरोन्नति गर्न विश्व बैंकले एक अर्ब रूपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ।
Whatsapp
आफ्नो जग्गा ननापिएको भन्दै कटारीका सुकुम्वासीले घेरे नगरपालिका
समाज
Clock १३ माघ २०८० | ३ मिनेट पाठ
आफ्नो जग्गा ननापिएको भन्दै कटारीका सुकुम्वासीले घेरे नगरपालिका
यसै क्रममा वर्षौँदेखि बसोबास गर्दै आएको आफुहरुको जमिन नापी नगरेको भन्दै उदयपुरको कटारी नगरपालिका-३ का स्थानीय नगरपालिका घेर्न पुगेका छन्।
Whatsapp
आफ्नाे जग्गा ननापीएपछि कटारीका सुकुम्वासीले घेरे नगरपालिका
समाज
Clock १३ माघ २०८० | ३ मिनेट पाठ
आफ्नाे जग्गा ननापीएपछि कटारीका सुकुम्वासीले घेरे नगरपालिका
यसै क्रममा वर्षौँदेखि बसोबास गर्दै आएको आफुहरुको जमिन नापी नगरेको भन्दै उदयपुरको कटारी नगरपालिका-३ का स्थानीय नगरपालिका घेर्न पुगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस