आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरू भूकम्प प्रभावित जाजरको पुगे पनि राहत नपुगेको प्रति व्यङ्ग्य गरिएको छ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपाललाई सातौं झट्का लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमायो।