३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई सातौं झट्का, ३ रन बनाएर आउट भए दीपेन्द्र

वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपाललाई सातौं झट्का लागेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमाएकाे हाे। दीपेन्द्रलाई १६ औं ओभरको तेस्रो बलमा ओवेड म्याकोयले रोस्टन चेज क्याच गराए। दीपेन्द्रले पाँच बलमा तीन रन मात्र बनाउन सके। 

प्रकाशित: १६ वैशाख २०८१ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App