पाटे बाघ नियन्त्रणमा
०५ चैत्र २०७७
•
१ मिनेट पाठ
पाटे बाघ नियन्त्रणमा
बर्दियाको गेरुवा गाउँपालिकामा समयाग्रस्त देखिएको पाटे बाघलाई निकुञ्ज विभागबाट खटिएको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डा.नरेश सुवेदी, डा. रविन कडरियासहितको प्राविधिक टोलीले गेरुवा गाउँपालिकाको दंगपुरबाट पाटे बाघ नियन्त्रणमा लिएको हो।  




कोषका बर्दिया प्रमुख कडरियाले बुढो भएर समस्या ग्रस्त बनेको बाघलाई दंगपुरबाट नियन्त्रणमा बताए। उक्त क्षेत्रमा पाटे बाघको आक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ। उक्त क्षेत्रमा हिँड्डुल गरेका आधारमा यस वर्ष निकुञ्जले दुई वटा पाटे बाघ नियन्त्रणमा लिएको छ। खाता करिडोर क्षेत्रमा मान्छेलाई आक्रमण गर्ने बाघलाई भने प्राविधिक टोलीले नियन्त्रणमा लिन सकेको छैन। खाता करिडोर क्षेत्रमा बाघको आक्रमण ६ महिनामा मात्रै पाँच जनाको ज्यान गइसकेको छ। 
अर्को समाचार
बस्ती पसेर दुःख दिइरहेको पोथी पाटे बाघ नियन्त्रण
०१ फागुन २०८१
•
१ मिनेट पाठ
बस्ती पसेर दुःख दिइरहेको पोथी पाटे बाघ नियन्त्रण
बस्तीमा पसेर स्थानीयलाई दुःख दिइरहेको पोथी पाटे बाघ करिब सात घण्टाको प्रयासपछि  नियन्त्रणमा लिइएको छ ।




ठाकुरबाबा नगरपालिका अन्तर्गत अम्रेनी स्थितबाट बिहीबार बिहान ९ बजे पोथी पाटे बाघलाई डाँट गरी नियन्त्रणमा लिइएको हो । उक्त पोथी बाघले बस्तीमा पसेर खसी बाख्रा खाएर स्थानीयलाई दुःख दिइरहेको थियो । बस्तीतर्फ बाघ आएको राती १ बजे फोनमार्फत जानकारी आएको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्त बहादुर मगरले बताए ।

‘थप मानवीय क्षति रोक्न समस्याग्रस्त बाघ नियन्त्रणमा लिएका छौँ,’रेन्जर मगरले भने,‘नियन्त्रणमा लिइएको बच्चा पोथी पाटे बाघ हो ।’ बाघको स्वास्थ्य चेकजाँच भइरहेको छ । बाघलाई कहाँ लैजाने तत्काल भन्ने स्थिति छैन । नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले बाघ नियन्त्रण लिन सफल भएको छ ।

रम्मापुर वन्यजन्तु उद्धार केन्द्रमा ३ वटा र ठाकुरद्वारा निकुञ्जको मुख्यालयमा २ वटा गरी ५ वटा पाटे बाघ  उद्धार केन्द्रमा रहेको रेन्जर मगरले जानकारी दिए ।
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस