संखुवासभा – संखुवासभामा चट्याङले लागेर एकको ज्यान गएको छ। चैनपुर नगरपालिका १ को सुकेबजारका २६ वर्षिय छिरिङ दोर्जे शेर्पाको चट्याङ लागेर ज्यान गएको हो।
शुक्रबार राती कोठामा सुतीरहेको अवस्थामा चट्याङको झट्का लागेर बेहोस भएका शेर्पालाई उपचारका लागि धरान लैजाँदै गर्दा शनिबार बिहान ४ बजे बाटोमा ज्यान गएको संखुवासभा प्रहरीले जनाएको छ।