गोलबजार (सिरहा), असार ६-सिरहाको पोखरभिण्डा गाविसमा चट्याङले लागेर गएराति एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर पोखरभिण्डा गाविस-५ पर्सा टोल बस्ने ४५ वर्षीय रामबाबु राजधोबीको मृत्यु भएको हो।
odule google ad 600x60|none}जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, चट्याङ लागेका गम्भीर घाइते भएका यादवको केहीबेरमै घटनास्थलमै मृत्यु भएको थियो। चट्याङबाटै अर्का एकजना गम्भीर घाइते भएका र उनको स्थानीयस्तरमा उपचार भइरहेको स्थानीय शिवकुमार साहले जानकारी दिए। रासस