पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले गरेका थिए । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै विभिन्न ठाउँंहरुमा परिक्रमा गरेका थियो ।
जात्रामा नगर घुमाइने मृतकको प्रतिकका रुपमा बाँसबाट बनाइने ताहासा अग्लो हुन्छ । गाईजात्राका क्रममा भक्तपुर नगरभरि यस्ता सयौँ तहासाहरु परिक्रमा गराउने गरिन्छ ।
मिर्गौलाले काम नगर्ने बिरामीले डायलासिस गर्नुपर्छ । भक्तपुर अस्पतालकै परिसरभित्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस सेवा छ । तथापि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन ।
अस्पतालले मुख, जिब्रो र घाँटीको अपरेसन रेडिएसनपछि खाना निल्न या बोल्नलाई असहजता हुने भएकाले सोको निराकरण गर्न स्पीच एण्ड स्वालोविङ्ग थेरापी समेत सुरु गरेको जनाएको छ ।
पार्टी स्थापना दिवसको अवसरमा पाटी भक्तपुर जिल्ला कार्यसमितिले आइतबार भक्तपुरमा गरेको कार्यक्रममा उनले यसका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।