छलफलमा सहभागी किसानहरूले प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागी एक जना किसान ईश्वर अधिकारीले किसानका लागि अनुदान छुटाएको छ भन्ने आफूलाई जानकारी भएको तर कहिले नपाएको सुनाए ।
सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।
उनले पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुकको निर्माणको जिम्मा रास्वपा इमानदार र गम्भीर भएर लिन चाहेको पनि स्पष्ट पारे ।