आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारेमा अनुसन्धान थालेको छ ।
प्रत्येक वर्ष विस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेमा हुने जिब्रो छेड्ने जात्रामा यस वर्ष तेस्रो पटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटस्थित बसिक्व टोलमा श्री बालकुमारी माताको परम्परागत शैलीको मन्दिर बनाउन सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागेको हो ।
पर्यटकीय क्षेत्र नगरकोटमा आगामी वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष –२०८२ सुरु हुने भएको छ । भ्रमण वर्षको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन्।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा बिहीबारदेखि भक्तपुरको सल्लाघारी खुल्ला चौरमा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” सुरु...
भक्तपुरको पुरानो जगतीस्थित पुल जीर्ण बनेपछि आवतजावतमा रोक लगाइएको छ । 'ऐतिहासिक पुल जोआगौ’ भन्दै स्थानीयले पुलबाट मालवाहक सवारीसाधन प्रवेशमा रोक लगाएका छन् ।