संविधान र विवाद
०९ असोज २०७२
•
५ मिनेट पाठ
संविधान र विवाद
दक्षिण एसियामा सबैभन्दा बढी संवैधानिक अस्थिरता र तरलता खेपेको नेपालले अन्ततः नयाँ संविधान पाएको छ। नेपालको ६८ वर्ष लामो संवैधानिक इतिहासमा यो सातौं संविधान हो। राणा शासनको अन्त्यसँगै नेपाली जनता संविधान सभाबाट लोकतान्त्रिक संविधान बनाउन लालयित थिए। तर त्यसको केही वर्षपछि राजा महेन्›ले सत्ताको बागडोर आफ्नो हातमा लिएर जनताको त्यो सपना तुहाइदिए।अहिले नयाँ संविधान जारी भएको खुसीमा यसको उत्सव त मनाइयो तर मधेसका जनताका लागि यो दुखद् र कष्टप्रद् बन्यो। एकातिर दीपावली र आतसबाजी गरेर यसको उत्सव मनाइएको थियो भने मधेसमा 'ब्ल्याक आउट' र शोक मनाइयो, जुन दुर्भाग्यपूर्ण हो। के पहाड, के मधेस, आखिर यो संविधानको लामो प्रतीक्षामा सबै जनता थिए तर यसको खुसी सबैले मनाएनन््।




मधेसका जनता डेढ महिनादेखि मूलतः सीमांकनको विरोध, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र आफ्नो बाहुल्य रहेको क्षेत्रलाई छुट्टै प्रदेश कायम हुनुपर्ने मागसहित आन्दोलनमा छन्। त्यसक्रममा कैयौँले ज्यान गुमाइसकेका छन् र कैयौँ घाइते छन्। मधेस आन्दोलनपछाडि राजनीतिक कारणका साथै वषर्ौंदेखि शासक वर्गद्वारा अपहेलित हुनुको पीडा, मधेस र पहाडबीचको दूरी र पहाडी जनताले मधेसका जनतालाई हेर्ने दृष्टिकोण र व्यवहार नै उपज हो। वि. सं. १८६८ मा सुगौली सन्धि भएदेखि नै मधेसका जनता र पहाडका जनताबीच दूरी पैदा भयो जुन अहिलेसम्म पनि मेटिन सकेको छैन। भावनात्मक एकतामा पनि ठूलै दरार छ।

मधेसमा आन्दोलन चर्केपछि मानिसमा अहिले डर छ– अब के हुने हो भन्ने। यसको समाधानका लागि राजनीतिक नेता र दलले उचित पहल गरेको देखिन्न। नेपाली समाजमा जातीय र क्षेत्रीय सद्भाव भड्काउने उत्तेजक प्रयास बढ्न थालेका छन्। वर्षौंदेखि रहिआएको सद्भाव खल्बलिएको छ। मधेसवादी दलहरुले पनि भारतलाई गुहारे जुन नेपालको सम्प्रभुत्व र आत्मसम्मानको विरुद्ध छ। भाइ फुटे गवार लुटे भनेझैँ अहिले नेपालीबीच चर्किरहेको द्वन्द्वको फाइदा भारतले उठाउन खोजेको छ। अत्याधिक बहुमतले पारित नयाँ संविधानलाई भारतबाहेक विश्वका अन्य देशले स्वागत गरे। भारतले भने आफ्नो विशेष दूत नै पठायो र नेपालको मामलामा विभिन्न चरणमा वक्तव्य पनि जारी गर्योग। तराई–मधेसमा भएको आन्दोलनलाई सम्बोधन गर्ने नाममा संविधानमा संशोधनका लागि सात बुँदे प्रस्तावसमेत भारतले राखेको थियो। तर नेपालका नेताले त्यसलाई अस्वीकार गरे। फलस्वरूप अहिले भारतले नेपाललाई अघोषित नाकाबन्दी नै लगाएको छ।

ठूला–ठूला युद्ध त वार्ताबाट समाधान भएका थिए भने अहिलेको परिस्थितिलाई समाधान गर्न पनि सरकारले विशेष कदम चाल्नुपर्छ। सबैलाई वार्ता टेबुलमा आह्वान गर्नुपर्छ। जो आउँदैनन् र खाली नचाहिने कुरोमा अड्को थापेर बस्छन्, तिनका लागि कडाभन्दा कडा कदम चाल्नुपर्छ यो सरकारले। दलका नेता मधेसमा जानुपर्छ र उनीहरुको माग सुन्नुपर्छ अनि त्यसको सम्बोधन पनि हुनुपर्छ। मधेस केन्द्रित दल पनि वार्तामा आउनुपर्छ। हठ लिएर अड्को थापेर बसे भने उनीहरू मूल राजनीतिमा समाहित हुनुको साटो झन् सीमान्तकृत हुने खतरा बढ्छ। यो आन्दोलनलाई मत्थर पारिएन भने यसले उग्र रूप लिन सक्छ। सरकार र प्रमुख दल पेलेरै अघि बढ्ने र आन्दोलनकारी पनि मुठभेडमै उत्रने हो भने देशमा सङ्कट पैदा हुन्छ।
अर्को समाचार
संविधान जारी गर्ने विषयको विवाद गलत : ज्ञवाली
नागरिक
२० फागुन २०७०
•
१ मिनेट पाठ
संविधान जारी गर्ने विषयको विवाद गलत : ज्ञवाली
दाङ- नेकपा एमालेका केन्द्रीय सचिव युवराज ज्ञवालीले संविधान कसले जारी गर्ने भन्ने विषयमा चलेको विवादले संविधान निर्माणमा असर पुग्ने बताएका छन्। उनले संविधान जारी गर्ने विषय अहिलेको मुख्य विषय नभइ संविधान निर्माणको विषय प्रमुख रहेको बताए।रिपोर्टस क्लब दाङ शाखाले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा एमाले सचिव ज्ञवालीले भने, 'जतिसक्यो चाँडो संविधान बनाउने विषयमा गृहकार्य हुनुको साटो अनावश्यक सवाल उठाएर विवाद झिक्नु गलत हो।' 
संविधान सबै पार्टीको साझा दस्ताबेज भएको उल्लेख गर्दै सबै पार्टीको सहमतिमा संविधान बन्नुपर्नै ज्ञवालीले तर्क गरे। पहिलो संविधान सभाले गरेका सहमतिको स्वामित्व ग्रहण गर्दै यो संविधान सभाले संविधान जारी गर्ने ज्ञवालीले दाबी गरे।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
संविधान सभा भाग २ को बाटो
संविधान सभा भाग २ को बाटो
सोमत घिमिरे सोमत घिमिरे • · १९ चैत्र २०६९ · १० मिनेट पाठ
व्यर्थको विवाद
गोविन्द अधिकारी गोविन्द अधिकारी • · २८ मंसिर २०६६ · ७ मिनेट पाठ
गणतन्त्र भारतप्रति अपेक्षा
दीपेश केसी दीपेश केसी • · १२ माघ २०७२ · १३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस