एडिलेड(अष्ट्रेलिया), फागुन २३ (एजेन्सी)- यहाँ सञ्चालन भइरहेको सिबी एक दिने त्रिकोणीय क्रिकेट प्रतियोगिताको दोस्रो फाइनलमा अष्ट्रेलियाले श्रीलंका विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
सात ओभरको खेल समाप्त हुदा अष्ट्रेलियाले एक विकेटमा २७ रन बनाएको छ।
प्रारम्भिक ब्याट्सम्यान मेथ्यू वेडलाई तिलकरत्ने दिलसानले बोल्ड गरेका थिए।