मिरपुर (बंगलादेश), फागुन ३० (एजेन्सी)-एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज श्रीलंका विरुद्ध भारत ब्याटिङ गर्दै छ। यसअघि श्रीलंकाले टस जितेर क्षेत्ररक्षण रोजेको थियो।
हालै सम्पन्न अष्ट्रेलिया भ्रमणमा फितलो प्रदर्शन गरेको भारतमाथि ठूलो दबाब छ। उता सचिन तेन्दुलकर यसै म्याचमा आफ्नो सयौँ सतक पुरा गर्ने प्रयासमा छन्।