सिडनी, (अष्ट्रेलिया), फागुन १४ (एजेन्सी)-यहाँ सञ्चालन भइरहेका त्रिकोणीय एक दिने क्रिकेट श्रृङ्खला अन्तर्गत आज अष्ट्रेलियाले भारत विरुद्धको खेलमा टस जितेर ब्याटिङ रोजेको छ।
पछिल्लो समाचार अनुसार अष्ट्रेलियाले १ सय १८ रनमा आफ्ना चार विकेट गुमाई सकेको छ ।
भारतका प्रविणकुमारले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिएका छन्। अहिले क्रिजमा डेविड हसी र मेथ्यू वेड छन्।
अष्ट्रेलियाका प्रारम्भिक व्याट्सम्यान डेविड वार्नरले ६८ रन बनाएका छन्।