नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा देखिएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दल भनिएका माओवादी केन्द्र, नेकपा एस तथा मधेसवादी दल जसपालाई समेत चुनौती दिएको छ...
प्रचण्ड (हँसिया हतौडा) ले ४८३२,राष्ट्रिय स्वतन्त्र पार्टीरकवीन्द्र बुर्लाकोटी (घण्टी)ले १४२४,नेकपा एमालेका अब्दुस सलाम मियाँ (सूर्य)ले ११७६ मत प्राप्त गरेका छन्।