Election 2079
धादिङ १ मा राजेन्द्र पाण्डेलाई पछि पार्दै भुमि अगाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
धादिङ १ मा राजेन्द्र पाण्डेलाई पछि पार्दै भुमि अगाडि
त्रिपाठीले २,६२४, राजेन्द्र पाण्डेले २,६०३ र हिमेश पन्तल ५७२ मत प्राप्त गरेका छन्।
Whatsapp
सुधारका लागि मतको संकेत
सम्पादकीय
Clock ०६ मंसिर २०७९ | ४ मिनेट पाठ
सुधारका लागि मतको संकेत
निर्वाचनको प्रारम्भिक मत परिणामले सुधारका निम्ति पर्याप्त सन्देश दिएको छ। आममतदाताको यो मनोभाव बुझ्नु जरुरी छ। बेलैमा मतदाताको मनोभाव नबुझ्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले भविष्यमा अरू धेर...
Whatsapp
सर्लाही क्षेत्र नं–१ र २ मा मानबहादुर खडका र  महेन्द्र राय यादवकाे अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
सर्लाही क्षेत्र नं–१ र २ मा मानबहादुर खडका र महेन्द्र राय यादवकाे अग्रता
सर्लाही क्षेत्र नं–१ प्रतिनिधि सभासदस्य तर्फ १ हाजार २४५ मत गणना भएको छ।
Whatsapp
डडेलधुरामा  प्रधानमन्त्री शेरबहादुर देउवाकाे अग्रता कायमै, सागर ढकाल फराकीलाे मतले पछाडी
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाकाे अग्रता कायमै, सागर ढकाल फराकीलाे मत...
जसमा प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन्। यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पा...
Whatsapp
रौतहट र सर्लाहीबाट मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु
राजनीति
Clock ०५ मंसिर २०७९ | २ मिनेट पाठ
रौतहट र सर्लाहीबाट मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना रौतहटमा सुरु भएको छ। आइतबार नै सम्पन्न निर्वाचनको मतगणना सोमबार दिउँसोदेखि हुन थालेपछि प्रारम्भिक नतिजा आउन सुरु भएको हो।
Whatsapp
उदयपुरमा गठबन्धनका खड्काको सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
उदयपुरमा गठबन्धनका खड्काको सुरुवाती अग्रता
उदयपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। मध्यान्ह १२ः४५ बजेदेखि सुरु भएको क्षेत्र नं. १ को गणनामा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले सुरुवाती अग्रता लिएका छन्।
Whatsapp
अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता
अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।
Whatsapp
भक्तपुर २ मा थापालाई पछि पार्दै बस्नेत लागे अघि
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
भक्तपुर २ मा थापालाई पछि पार्दै बस्नेत लागे अघि
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले लिएका छन्। साढे ६ बजेसम्मको मत परिणाम अनुसार महेश बस्नेतले ६ हजार आठ सय २६ मत पाएका छन्।
Whatsapp
मुस्ताङमा नेपाली काँग्रेसको क्लिनस्वीप
राजनीति
Clock ०५ मंसिर २०७९ | २ मिनेट पाठ
मुस्ताङमा नेपाली काँग्रेसको क्लिनस्वीप
काँग्रेसका तीनैजना विजयी उम्मेदवार ४० वर्ष मुनिका छन्। राजनीतिमा युवापुस्ता आउनुपर्छ भन्दै देशव्यापी चर्चा चलेपछि नेपाली काँग्रेस मुस्ताङले युवापुस्तालाई राजनीतिको जिम्मेवारीसँगै दायित्व सुम्पिएको मत...
Whatsapp
सिन्धुलीमा मतगणना सुरु
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुलीमा मतगणना सुरु
सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस